सेसेल्स । गैर आवासीय नेपाली संघ सेसेल्समा मनोज विकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । संघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकालको लागि विकको नेतृत्वमा नयाँ कार्यसमिमित निर्विरोध निर्वाचित भएको हो । यस्तो छ नयाँ कार्यसमिति अध्यक्ष– मनोज बिक उपाध्यक्ष – हर्क बहादुर रोका -रामचन्द्र राई महिला उपाध्यक्ष – खेशना लिम्बु महासचिव- बलराम सिटौला […]
इटाली। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इटलीमा छबिलाल कंडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । कँडेल (२०१३-२०१५) कार्यकालमा युवा प्रतिनिधि, (२०१७-२०१९) मा महासचिव, (२०१९-०२१) मा उपाध्यक्ष हुँदै आगामी कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । निर्वाचन समितिका संयोजक मनोज कुमार कार्कीका अनुसार एनसिसी इटलीमा १ जना उपाध्यक्ष र ६ […]
सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपालमा १ करोड़ ४६ लाख ४७ हज़ार ८६० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । अध्यक्ष राधिका गुरूङ (टिका) र महासचिव गोकर्ण ढकालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुहुँदै सो रकम वरावरको स्वास्थ्य सामाग्री नेपालमा पठाउन सफल भएको बताउनु भएको हो । एनआरएन […]
जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीमा पनि सर्वसम्मत नयाँ कार्यसमिति चयनको प्रयास शुरु गरिएको छ । विश्वभरका धेरैजसो देशहरुमा सर्वसम्मत कार्यसमिति चयन भइरहँदा एनसिसी जर्मनीले पनि सहमतीको आधारमा नयाँ कार्यसमिति चयन गर्न लागेको हो । एनआरएनए जर्मनीको अधिवेशन र नयॉ कार्यसमितिको चयनको लागि प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमको नेतृत्वमा निर्वाचन कमिटिले सबै […]
कंगो। गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कंगोमा ढक बहादुर (अमृत ) क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन हुनु भएको छ । संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि क्षेत्रीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, […]
मलेसिया। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध चयन हुनु भएको छ । आगामी कार्यकालको लागि थापा निर्विरोध चयन हुनु भएको हो । संघको महासचिवमा रन्जित कुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्षमा कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध चयन हुनु भएको छ । त्यस्तै, सदस्यमा बिरेन्द्र कार्की, […]
पोल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्डकोे अध्यक्षमा जीवन केसी विजयी हुनु भएको छ । सोमबार भएको निर्वाचनमा अध्यक्ष पदमा केसी विजयी हुनु भएको हो । केसीले आफ्ना निकटतम प्रतिस्पर्धी मित्रलाल पार्देलाई पराजीत गर्नु भएको हो । केसीले २१९ मत प्राप्त गर्दै विजयी हुनु भयो भने पार्देले १२८ मत पाउनु भयो । आइसीसी सदस्यमा […]