काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले कोरोना पीडितको लागि गैर आवासीय नेपालीहरुले खेलेको भूमीकाप्रति प्रशंसा गर्नुभएको छ । महत्तोले विपत्तिमा गैर आवासीय नेपाली संघले उदाहरणीय कार्य गरिरहेको भन्दै अझै दिल खोलेर सहयोगी हात अगाडि बढाउन सबैमा अपिल समेत गर्नुभएको छ । एनआरएनएलाई एक भिडियो सन्देश दिनुहुँदै भन्नुभएको छ, ‘जसले […]
न्यूयोर्क : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले नेपाल फर्कन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरुलाई फारम भरिदिनु हुन अपिल गरेको छ । एनआरएनए अमेरिकाले कोविड १९ को कारणले नेपाल जान नसकेका तर नेपाल फर्किन वा भ्रमण गर्न चाहनु हुने इच्छुक व्यक्तिहरूका सम्बन्धमा विवरण सङ्कलन गर्न सुरु गरेकाले फारम भरिदिनु हुन अपिल गरेको […]
काठमाडौं : गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घले तथा धर्मपत्नी जमुना गुरुङले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गर्नुभएको छ । घले दम्पत्तिले एमआईटी ग्रुप फाउण्डेसनमार्फत सरकारले गठन गरेको कोषमा सो सहयोग गर्नुभएको हो । एमआईटी ग्रुप फाउण्डेसनका निर्देशक सुरेश चित्रकारले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण […]
कम्पाला (युगान्डा ) : गैर आवासीय नेपाली संघले अफ्रिकामा २० हजार डलरको आपत्तकालीन राहत कोष खडा गर्ने निर्णय गरेको छ । कोषमा हालसम्म ११ हजार ६ सय अमेरिकी डलर जम्मा भएकोमा उक्त रकमलाई बढाएर २० हजार अमेरिकी डलर पुर्याउने निर्णय गरिएको हो । एनआरएनए सदस्यद्वारा गठित एनआरएनए अफ्रीका राहत कोषको आज बसेको पहिलो अनलाइन बैठकले […]
साउदी अरव : गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवले यहाँ कार्यरत नेपाली समुदायमा गलत प्रचार र भ्रमको पछि नलाग्न सबैमा सचेत गराएको छ । एनआरएनए साउदीले एक बिज्ञप्ति जारी गर्दै सामाजीक सञ्जालमा केहि मान्छेहरुले एनआरएनएले गरेको राम्रा कार्यहरु देख्न नसकेर गलत प्रचार र भ्रम फैलाएको भन्दै सबैमा सचेत रहन आग्रह गरेको हो । बिज्ञप्ति […]
काठमाडौं : कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको बेला विदेशमा रहेका गैर आवासीय नेपालीको अवस्था बुझन परराष्ट्र मन्त्रालयले विभिन्न सरोकारावाला निकायसँगको छलफललाई तीब्रता दिएको छ । मन्त्रालयले भारतलगायत प्रवासमा रहेका गैर आवासीय नेपालीको अवस्था कस्तो छ ? नेपाल सरकारले कस्तो कदम चाल्नुपर्छ ? भन्दै सरकोरावालासँगको छलफललाई तीब्रता दिएको हो । विभिन्न कुटनीतिक नियोगहरुसँग एक चरण छलफल […]
युएई : कोरोना महामारीको कारण समस्यामा परेका नेपालीलाई राहत वितरणमा एनआरएनए यूएईले आफनो बलियो उपस्थिति देखाएको छ । कोरोनाको कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनए यूएई पूरै टिमसहित ११ दिनदेखि खटिरहेको हो । एनआरएनएको स्वयंसेवक टिमले ११ औ दिन सम्म आईपुग्दा करिब १५ सय नेपालीलाई खाद्यान्न सहयोग गरिसकेको जनाएको छ यूएईमा एनआरएनए मध्य पूर्व उपसंयोजक […]