काठमाण्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विदेशमा कोरोना महामारीको कारण समस्यामा परेका नेपालीको विषयमा श्रममन्त्रीलाई ध्यानर्कषण पत्र बुझाएको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष सोनाम लामा र बहराइनका पूर्व अध्यक्ष (हाल अमेरिका ) श्याम तामाङ र प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले श्रमी मन्त्री रामेश्वर राय यादवसँग आइतबार भेटघाट तथा […]
माल्टा : माल्टामा समस्यामा परेका नेपालीलाई गैर आवासीय नेपाली संघ माल्टाले राहत वितरण अभियान थालेको छ । करिव ३५ सय नेपाली रहेको माल्टामा समस्यामा परेका नेपालीलाई पहिलो चरणमा राहत वितरण अभियान थालीएको एनआरएनएले जनाएको छ । एनआरएनए माल्टाका सचिव भुवन अर्यालका अनुसार विभिनन संघसंस्था, समाजसेवी तथा व्यापारी लगायतको समन्वयमा समस्यामा परेका नेपालीलाई राहत वितरण कार्य […]
न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी सल्लाहकार एसी शेर्पाले एनआरएनए आइसिसीले खडा गरेको कोरोना कोषमा ६ लाख सहयोग गर्नुभएको छ । एनआरएनएलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्दै आउनुभएको शेर्पाले आवश्यक परेको खण्डमा अझ सहयोग गर्न समेत तयार रहेको बताउनुभएको छ । कोरोना कोषमा दिल खोलेर सहयोग गर्नुभएको शेर्पाले यसअघि अमेरिकाज् क्षेत्रीय उपसंयोजक हुँदा […]
काठमाडौं : गैर आवासीय नेपाली संघले नेपालका थप सात वटा अस्पतालहरुलाई पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई ) हस्तान्तरण गरेको छ । संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पताललाई १२५ वटा पिपिई हस्तान्तरण गरेको हो । एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामाले एक कार्यक्रमकाबीच विभिन्न अस्पताललाई पिपिई हस्तान्तरण गर्नुभएको हो । यसअघि नै एनआरएनएले कोरियाबाट प्राप्त ४ हजार […]
शिव सुब्बा, अध्यक्ष एनआरएनए स्वीटजरल्याण्ड कोरोनाले विश्वब्यापी महामारी फैलिरहँदा स्वीटजरल्याण्ड पनि त्यसबाट अछुतो रहन सकेको छैन । स्वीटजरल्याण्डमा अन्य देशको तुलनामा कोरोना संक्रमीत न्यून देखिए पनि कोरोनाको असर भने यहाँ पनि परेको छ । सरकारी स्तरबाट सक्दो पयास र स्वास्थ्य सम्बन्धी जनचेतना ब्यापक भएर होला यहाँ अन्य देशको जस्तो कोरोना संक्रमण फैलीएको छैन । यो […]
मिलन छन्त्याल, अध्यक्ष, एनआरएनए आयरल्याण्ड आदरणीय आयरल्याण्डबासी नेपाली आमा बुबा, दाजुभाई तथा दिदीबहीनीहरुमा हार्दिक नमस्कार यतिखेर विश्वभरि कोरोनाको महामारी फैलिरहेको हामीलाई अवगतै छ । कोरोना भाइरस संक्रमणले संसार नै तहस नहस बनाई राखेको अवस्थामा आयरल्याण्डमा बसोबास गर्नु हुने नेपाली समुदाय पनि यस संक्रमणबाट अछुतो रहन सकेको छैन। यहि संक्रमणबाट आयरल्याण्डमा बस्नु हुने उजेली कुमारीले ज्यान […]
सिड्नी : अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र पारिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियासहित सयौ नेपाली संघसंस्थाको सहयोगमा कोरोनाको कारण समस्यामा परेका नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र पारिएको हो । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलका अनुसार विभिन्न राज्यमा राहत वितरण कार्य तीब्र बनाउने क्रम जारी राखिएको छ । अहिलेसम्म अस्ट्रेलियामा […]