काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय विज्ञ सम्मेलनको मिती र स्थानको टुंगो लगाइएको छ । विज्ञ सम्मेलन आगामी जुनको तेस्रो साता क्यानडाको ओन्टारियोमा गर्ने टुंगो लागेको हो । एनआरएनए क्यानडाले विश्वकै आकर्षित पर्यटकीय गन्तब्य नायग्रा फल्समा कार्यक्रम आयोजना गरिनेछ । एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले एक विज्ञप्तिमार्फत सो जानकारी गराउनुभएको […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए )स्वास्थ्य समितिले महामारीको रुप लिएको कारोना भाइरस सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एक फेसबुक लाईभ कार्यक्रम सम्पन्न गरेको छ । नेपालिज एसोसियन इन साउथ इष्ट अमेरिका ( नासा ) को सक्रियतामा आयोजित जनचेतना सम्बन्धी लाईभ कार्यक्रममा करिव सात हजार नेपालीले विश्वका विभिन्न कुनाबाट अन्र्तक्रिया कार्यक्रममा सहभागि भएको स्वास्थ्य समिति […]
सुशील चालिसे /मेलबर्न एनआरएनए भिक्टोरियाको महिला फोरम नारी निकुञ्ज भिक्टोरियाको आयोजनामा यहि आउदो मार्च ८ तारिखका दिन अन्तरास्ट्रिय नारी दिवस २०२० को सु-अवसरमा आत्मरक्षा सम्बन्धी तालीम संचालन हुँदैछ । Let ‘s get smart to build up our confidence through strength and skills भन्ने नाराका साथ अपरान्ह तीन बजेबाट सुरु भई छ बजे सम्म संचालन हुने उक्त […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको एक एनसिसी एक च्यारिटी प्रोजेक्ट सल्यान जिल्लाको विकट गाउँमा सञ्चालन हुने भएको छ । पोजेक्टअनुसार जिल्लाको कुमाख गाउँपालिका वडा न.१ टाट्केमा एउटा प्रसुति गृह निमार्ण गरिने भएको हो । एक एनसिसी एक प्रोजेक्टको जिम्मेवारी पाउँनुभएको एनआरएनए अमेरिकाका उपाध्यक्ष कुष्णजीवी पन्तले प्रोजेक्ट सम्पन्न गर्नको लागि गाँउपालीका र […]
टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको युथ र स्टुडेन्ट विभागको आयोजनामा अमेरिकामा पहिलो पटक युवा-विद्यार्थी समस्याका विषयमा छलफलको प्रारम्भ भएको छ । एनआरएनएको इतिहासमा पहिलो पटक भएको कार्यक्रम युवा-विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको हो । कार्यक्रममा युवा तथा विद्यार्थीका समग्र विषयमा छलफल हुनका साथै समस्या समाधानमा खेल्नुपर्ने भूमिकाको विषयमा पनि सुझाव आएको थियो । […]
हङकङ: गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ टोलीले गैर आवासीय नेपालीलाई विदेशमा रहेता पनि नेपाली नागिरक भएको कारण निर्वाचनमा मत दिन पाउँने गरि बालीका मताधिकार (भोटिङ राईट्स ) र नेपाली नागरिकताको निरन्तरताको लागि पहल गरिदिन पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) सँग माग गरेको छ । एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका) गुरुङ […]
काठमाडौं : परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपालीलाई हङकङ भिसा खुला गर्न सक्दो छिटो कुटनीतिक पहल गर्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), हङकङको टोलीले मन्त्री ज्ञवालीलाई भेट गरि नेपालीलाई हङकङ भिसा खुला गर्न माग गरेपछि मन्त्रीले आफनो तर्फबाट छिटो भन्दा छिटो कुटनीतिक रुपमा पहल गर्ने बताउनुभएको हो । नेपालीलार्इ हङकङ भिसा समस्या समाधानका लागि […]