काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार डा. बद्री केसीले संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गर्ने पक्षमा आफ्नो सहमति नहुने बताउनु भएको छ । एनआरएनए जस्तो संसारभरिका लाखौ गैर आवासीय नेपालीहरुले विश्वास गरेको संस्थामा भागबन्डाको आधारमा नेतृत्व चयन गरिनु दुखद हुने भन्दै त्यस्तो प्रस्तावमा आफ्नो सहमति नभएको बताउनु भयो […]
दिल गुरुङ, एनआरएन अभियन्ता, जर्मनी गैर आवासीय नेपाली संघको विवाद समाधान गर्ने सवालमा अहिले सर्वसम्मत नेतृत्वको विषय चर्चामा आएको छ । अहिले संस्थाभित्रको विद्यमान समस्या समाधान गर्ने र सर्वसम्मत नेतृत्व चयन गर्ने हो भने देखिएका तीनै जना अनुहार अर्थात उम्मेदवारलाई बाहिर राखेर स्वतन्त्र ब्यक्ती ल्याउनुपर्छ । अहिले देखिएका उम्मेदवारहरु कुल आचार्य, रविना थापा र बद्री […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा अध्यक्ष पदकी उम्मेदवार रविना थापाले विवाद समाधान समितिले एक साताभित्र संस्थालाई निकास दिनुपर्नेमा जोड दिनु भएको छ । संस्थामा देखिएको विद्यमान समस्या समाधानका लागि गठीत सर्वपक्षीय समितिले एक साताभित्र संस्थालाई निकास दिएर निर्वाचन गरिनुपर्नेमा थापाले जोड दिनु भएको हो । एनआरएनए अध्यक्ष कुमार पन्तले बुधबार सबै पक्षलाई […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले विधी विधानलाई मिचेर गरिने कुनै पनि निर्णय मान्य नहुने बताउनु भएको छ । विश्व सन्देशसँगको कुराकानीमा उपाध्यक्ष लामाले विधी विधानलाई मिचेर गरिने भागबन्डा मान्य नहुने बताउनु भएको हो । संस्थाको विधी र विधानलाई मिचेर भागबन्डा गर्नु १ लाख भन्दा बढी पञ्जीकृत सदस्यको भावनाविपरीत हुने भन्दै उपाध्यक्ष […]
काठमाडौं – गैर आवासीय नेपाली संघको यसअघि प्रकाशित निर्वाचन कार्यतालिका स्थगन गरिएको छ । संघभित्रको विवाद समाधान नभएपछि निर्वाचन समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै यसअघि प्रकाशित निर्वाचन सम्बन्धी कार्यतालिका स्थगन गरिएको हो । यसअघि यही डिसेम्बर २६ र २७ तारिखका लागि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिले निर्वाचनको लागि आवश्यक मतदाता […]
काठमाडौं – रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी बर्ष ४६ का पासाङ निमा शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले नगद २ लाख ६ हजार एक सय सन्तानब्बे रूपैयाँ सहयोग गरेको छ। एनआरएनए सेसेल्सका पञ्जीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधबार अस्पतालमा बिरामीलाई भेटेर उनका परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। रामेछाप […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक क्षेत्रका उम्मेदवारहरुले विवाद समाधान नगरि हुने एकपक्षीय निर्वाचनमा सहभागि नहुने बताएका छन् । एसिया प्याशिफिक क्षेत्रबाट क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवर, उपसंयोजक पदका उम्मेदवारहरु दिलिप सिंह गुरुङ र विश्व राईले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सबैलाई समेटेर सहमतिका साथ निर्वाचनको वातावरण बनेपछि मात्र निर्वाचन प्रक्रियामा […]