आयरल्याण्ड – गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष विनोद कार्कीले जर्वजस्ती र एकपक्षीय रुपमा निर्वाचन जान खोजीएकोमा विरोध जनाउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष कार्कीले जर्वजस्ती र एकपक्षी रुपमा निर्वाचन जानु गलत हुने बताउनु भएको हो । एनआरएनएलाई एकजुट बनाएर र सबैको भावना समेटेर अगाडि बढ्नुपर्नेमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघका महासचिवका उम्मेदवार डा. केशव पौडेलले संघको निर्वाचनमा कसलाई जिताउने भन्ने सेटिङ भइसकेको दावी गर्नु भएको छ । महासचिव पदका उम्मेदवार डा. पौडेलले कर्मकाण्डी निर्वाचनमा सहभागि हुनुको औचीत्यता नभएको र कसलाई जिताउने भन्ने पहिल्यै सेटिङ भइसकेको दावी गर्नु भएको हो । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा […]
लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले एनआरएनए कुनै हालतमा विभाजन हुन नसक्ने बताउनु भएको छ । कुल आचार्य टिमले बिहीबार आयोजना गरेको खुल्ला डबली कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मगरले एनआरएनए कुनै हालतमा फुट्न नसक्ने र फुटि हालेमा नटिक्ने बताउनु भएको हो । ‘डराएर मैदान छाड्ने नभई त्यहीभित्र सघर्ष गर्ने हो’, […]
काठमाडौं – ब्रिटिश गोर्खाहरूको समान पेन्सनको विषयमा वार्ता टोली गठन गर्न विलम्ब भएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष, वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी विभागका सभापति डा. बद्री केसीले नेपाल सरकारसँग आग्रह गर्नु भएको छ। उहाँले ८ सेप्टेम्बरमा बेलायती प्रतिनिधि र नेपाली प्रतिनिधिबीच वार्ता भएर समस्या समाधानका लागि डिसेम्बरको अन्त्यमा बस्ने निर्णय […]
काठमाडौं – गैर आवासीय नेपाली संघको आगामी निर्वाचनको लागि निर्वाचन समितिले फेस प्रमाणीकरण (सेल्फि) मार्फत डिसेम्बर २६ र २७ मा अनलाइन मतदान गर्ने तयारी गरेको छ । निर्वाचन समितिले सेल्फि नदिएका र कागजात नपुगेकाहरुलाई तत्तकाल अपडेट (अध्यावधिक) गर्न आग्रह गरेको हो । निर्वाचन समितिको अनुरोध अनुसार महाधिवेशन प्रतिनिधि चयन भएका व्यक्तिहरूले १० डिसेम्बरभित्र निम्नानुसार विवरण […]
त्रुट्टि सच्याउन र सदस्यता शुल्क नबुझाउनेलाई दुई दिनको समयसीमा काठमाडौं – गैर आवासीय नेपाली संघमा लामो रस्साकसीपछि निर्वाचन सम्बन्धी प्रक्रिया अघि बढेको छ । एनआरएनएको निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन सम्बन्धी प्रक्रियालाई अगाडि बढाएको हो । प्रकाशित नामावलीमा ६४ देशका करिब ३३ सय भन्दा बढी प्रतिनिधिको नाम प्रकाशन गरिएको छ । निर्वाचन […]
काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद्हरुले विधानसम्मत पठाएका प्रतिनिधिहरुलाई मान्यता दिने बताउनु भएको छ । अध्यक्ष पन्तले विभिन्न देशबाट विधानसम्मत तरिकाबाट आएका प्रतिनिधिहरुलाई मान्यता दिने र सोही अनुसारको नामावली निर्वाचन कमिटिलाई पठाइने बताउनु भएको हो । आगामी निर्वाचनको लागि आज साझ मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पाटन […]