एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय सह-संयोजकमा यज्ञ राज सुबेदीको उम्मेदवारी घोषणा

सियोल –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा एसिया प्याशिफिक क्षेत्रीय सहसंयोजकमा यज्ञ राज सुबेदीले उम्मेदवारी घोषणा गर्नु भएको छ । ‘संस्थागत सुधार, सहभागितामुलक एनआरएनए, विदेशमा सिप आर्जन, स्वदेशमा स्वरोजगार’ भन्ने मूल नाराका साथ सुबेदीले क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएनए कोरियाको निवर्तमान अध्यक्ष समेत रहनु भएको सुबेदीले विभिन्न […]

विधानविपरीत आएका प्रतिनिधिहरुको नामावली रद्ध, तीन दिनभित्र पुन: पठाउन निर्देशन

काठमाडौं –  गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा सहभागि हुने मतदाताहरुको विवरण तीन दिनभित्र पठाउन निर्देशन दिइएको छ । अन्तराष्ट्रिय समन्वय परिषद्ले विधानविपरीत आएका प्रतिनिधिहरुको नामावलीलाई अस्वीकार गर्दै प्रक्रिया पुर्याएर तीन दिनभित्र मतदाताहरुको विवरण पुन: पठाउन निर्देशन दिएको हो । यसअघि संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई अगष्ट १५ सम्म केन्द्रीय प्रतिनिधिहरुको विवरण पठाउन भनेको […]

संसारभरी छरिएका युवाहरुलाई एनआरएनमा गोलबन्द गराउन मेरो उम्मेदवारी : मिलन छन्त्याल

आयरल्याण्ड – गैर आवासीय नेपाली संघ आयरल्याण्डका निवर्तमान अध्यक्ष मिलन छन्त्यालले आगामी अक्टोवरमा हुने निर्वाचनमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको छ । छन्त्यालले आगामी कार्यकाल (२०२१-०२३) को लागि युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । उहाँले संस्थाका अग्रज, अभियन्ता तथा आत्मिय मित्रहरुको आन्तरिक परामर्शमा केन्द्रीय युवा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनु […]

एनआरएनए उपाध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।  महासचिव शर्माले आफूले सुरू गरेका रूपान्तरणका प्रयासलाई संस्थागत गर्न आवश्यक महशुस गर्दै उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताउनु भयो । डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुनुुहुन्छ । १५ भन्दा बढी […]

एनआरएनए यूरोपको युवा संयोजकमा रमेश काफ्लेको उम्मेदवारी घोषणा

कोपनहेगन- गैर आवासीय नेपाली संघ (एनआरएनए) यूरोपको युवा संयोजकमा रमेश काफ्लेले उम्मेदवारी घोषणा गर्नु भएको छ । डेनमार्कबाट आइसिसी सदस्य रहनु भएको काफ्लेले यूरोप युवा संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएको हो । युवाहरुको हक हित र नेतृत्व विकास, दोश्रो पुस्ताको एनआरएनए मा सहभागिता, युवाहरुलाई उद्यमी हुन उत्प्रेरित गर्दै सामाजिक उद्यमशिलता विकासमा भूमिका निभाउन तथा समृद्ध […]

एनआरएनए निर्वाचन: क्षेत्रमा पनि उल्लेख्य आकांक्षी, केन्द्रकै हाराहारीमा उम्मेदवारी घोषणा

काठमाडौं – गैर आवासीय नेपाली संघको निर्वाचन नजिकिंदै जाँदा क्षेत्रीयस्तरमा पनि उम्मेदवारहरुको नामावली लगभग तयार भएको छ । संघका अमेरिकाज्, अफ्रिका, यूरोप, मध्यपूर्व, एसिया प्याशिफिक र ओशिनिया गरि ६ वटा क्षेत्रहरुमा पनि उम्मेदवारहरुको लर्को लाग्न थालेको हो । केन्द्रमा जस्तै ६ वटा क्षेत्रमा क्षेत्रीय संयोजक, उपसंयोजक, महिला र युवा संयोजक तथा उपसंयोजक पदमा निर्वाचन हुँदैछन् […]

एनआरएनएमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले गरे संयुक्त उम्मेदवारी घोषणा

हङकङ –  गैर आवासीय नेपाली संघमा एकताको सन्देश दिदैं हङकङबाट तीन जनाले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन् । कतीपय देशहरुमा आफैभित्र फुट भइरहेको अवस्थामा एनआरएनए हङकङले भने संस्थागत रुपमा एकढिक्का भएर अगाडि बढ्दै एकताको बलियो उदाहरण प्रस्तुत गरेको हो । एनआरएनए हङकङबाट आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक यामलोक गुरुङ (त्रिलोक), महिला सचिवमा निवर्तमान […]