जगत मन्दिर र लाइसियम च्याम्पियन

काठमाडौं : जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गर्ल्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गर्ल्सको चौथो संस्करण हो । माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले सम्भावीलाई २–० […]

फिफा वरियतामा नेपाल यथावत

काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहदै १ सय ७० औं स्थानमा रहेको हो । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । गत महिना भने नेपाल तीन स्थान झरेको थियो । दक्षिण […]

विमल चम्किदा मनाङको विजयी सुरुवात

काठमाडौं: साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे । मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट […]

फेलिक्सलाई ‘गोल्डेन ब्वाई अवार्ड’

एजेन्सी :  पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोओ फेलिक्सले गोल्डेन ब्वाई अवार्ड –२०१९ जितेका छन् । गत महिना नै घोषणा भएको गोल्डेन ब्वाई अवार्ड फेलिक्स र उनका एजेन्ट जर्ज मेन्डिसले सोमबार राति टुरिनमा ग्रहण गरेका थिए । २० वर्षे फेलिक्सले यो अवार्ड जित्ने क्रममा जाडोन सान्चो, केइ हाभार्ट र अर्लिङ ब्राउट हल्यान्डजस्ता […]

नापोली घरेलु मैदानमै स्तब्ध

एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा नापोली घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा नापोली पर्मासँग २-१ गोल अन्तरले पराजित भएको हो । नापोलीको मैदानमा चौंथो मिनेटमा डिजन कुलुसेभास्कीले गोल गर्दै पर्मालाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा इरिक मिलिकले गोल गर्दै नापोलीलाई खेलमा फर्काए । तर, खेलको इन्जुरी समयमा गेर्भिन्होले […]

नेपाललाई ऐतिहासिक ५१ स्वर्ण, हेर्नुहोस् नामावली

काठमाडौं :  नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सफलतापूर्वक आयोजना गर्यो । सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जित्यो ।  पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गर्यो । अर्थात् नेपालले कुल ५१ स्वर्ण हात पार्यो । साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो । नेपाल टिम […]

भुटानलाई हराउँदै नेपाललाई फुटबलको स्वर्ण

काठमाडौं :  नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।  खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता […]