काठमाडौं : नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपाधि हासिल गरेको छ । नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा आज सम्पन्न फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटमा हराउँदै उपाधि हात पारेको हो । माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो सेट २५–१३ अङ्कले जितेको […]
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ( पीएसएल) टी-ट्वान्टी क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । नेपाली युवा लेग स्पिनर सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । यस अघि नेपाल क्रिकेट संघ क्यानले आईसीसी मार्फत पीएसएलको ड्राफ्टमा राख्न नेपालका पाँच खेलाडीको नाम सिफारिस […]
काठमाडौं: नेपाल अपराजित रहदै बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३(० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ । माल्दिभ्स पनि लिगको […]
काठमाडौं : नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ को सेटले […]
काठमाडौं : बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले तथा तेस्रो सेट २५–२० अङ्कले जितेको हो […]
काठमाडौं : इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज (आइतबार) किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो । तेहरानस्थित पीएएस रंगशालामा नेपाल र किर्गीस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । किर्गीस्तानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको […]
एजेन्सी: सेल्टिक युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह चरणको खेलमा इटालियन क्लब लाजियोलाई २(१ गोल अन्तरले पराजित गर्दै सेल्टिक अन्तिम ३२ मा पुगेको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता उल्टाएर सेल्टिकले जित निकालेको हो । खेलको सातौं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । […]