एजेन्सी : रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । खेलमा उत्कृष्ट पुनरामगन गर्दै दामिर दजुमहुरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा हराउँदै फेडेररले तेस्रो चरणमा स्थान पक्का गरेका हुन् । विश्व वरियताको तेस्रो नम्बरमा रहेका फेडेररले पहिलो सेटमा १७ गल्ती गरेका थिए । तर पाँच पटकका च्याम्पियन फेडेररले पहिलो सेट […]
मेलबर्न : रोयल वेस्टर्न क्लबको आयोजनामा खेलाडीहरुलाई सम्मान तथा ट्रफी प्रदान गर्ने उदेश्यका साथ सेलेब्रेशन बार्बेक्यु आयोजना गरियो । Vicsoccer Division One – Western Region मा Top Number One मा आफ्नो स्थान पार्न सफल क्लब रोयल वेस्टर्न क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष बम योञ्जन ज्युबाट क्लबका खेलाडीहरुलाई ट्रफी प्रदान गर्नु भएको थियो । […]
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) राति साविकको विजेता बार्सिलोनाले रियल बेटिससँग प्रतिस्पर्धा गर्दैछ । सिजनको खराब सुरुवात गरेको बार्सिलोनाले घरेलु मैदानमा बेटिससँग खेल्नेछ । बार्सिलोना र बेटिसबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । क्याम्प नाउमा मैदान उत्रदा बार्सिलोना पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० ले पराजित बार्सिलोना […]
काठमाडौं: नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । कतारमा सन् २०२२ मा आयोजना […]
काठमाडौ : यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ ।यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपालले आज रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । सो टोलीमा छनोट हुनेहरूमा कप्तान […]
ताप्लेजुङ : ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेल इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे हुने खेलमा फाइनल प्रवेशका लागि इलाम र सुनसरीबीच प्रतिस्पर्धा हुन लागेको हो । सुनसरीले युकेएफसी दार्जेलिङ भारतलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएको थियो । रेडहर्ष इलाम भने फिदिम स्र्पोटिङ […]
एजेन्सी : स्पेनिसि महारथी क्लब बार्सिलोनाले ब्राजिली स्टार नेयमारलाई लोनमा क्लबमा अनुबन्धन गर्ने तयारी गरेको छ । बार्सिलोनाले आगामी दिनमा किन्ने शर्त सहित नेयमारलाई लोनमा ल्याउने प्रक्रिया अघि बढाउने तयारी गरेको हो । ब्राजिली स्टार नेयमार पछिल्लो समय नाउ क्याम्पसंग जोडिएका छन् । तर बार्सिलोनाले अहिलेसम्म कुनै औपचारिक प्रस्ताव भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन […]