एजेन्सी : न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा उपाधि दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो । ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका […]
एजेन्सी: आईसीसी विश्वकप क्रिकेटमा बर्षाले प्रभावित बनेको पहिलो सेमिफाइनलको भारत र न्युजिल्याडबीचको बाँकी खेल बुधबार हुने भएको छ । बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ । म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स […]
दमौली : ११औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दमौलीस्थित सत्यवती माविले हात पारेको छ । जिल्ला खेलकूद विकास समिति तनहुँले आयोजना गरेको प्रतियोगितामा २९ पदक जित्दै सत्यवती उपाधि जित हात पारेको हो । सत्यवतीले १७ स्वर्ण, आठ रजत र चार कास्य पदक प्राप्त ग¥यो । सत्यवतीले लगातार तीन पटक प्रतियोगिता जितेको हो । पाँच स्वर्ण, […]
काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । नेपालले ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा […]
काठमाडौं: मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङले नेपाललाई जितका लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ ।एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा […]
एजेन्सी : इन्ग्लिश क्लब लेष्टर सिटीले बेल्जियमका युरी टेलीमान्सलाई अनुबन्ध गरेको छ । मिडफिल्डर युरीलाई लेष्टरले चार बर्षको लागि अनुबन्ध गरेको छ । लेष्टरले उनलाई फ्रेन्च क्लब मोनाकोबाट क्लबको किर्तीमानी मूल्य ४० मिलिय पाउण्डमा अनुबन्ध गरेको हो । २२ बर्षे मिडफिल्डर गत सिजन लोनमा लेष्टर आएका थिए । गत सिजन उनले लेष्टरबाट १३ प्रिमियर लिग […]
एजेन्सी :अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि लामो प्रतिबन्ध लाग्ने खतरा बढेको छ । कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि चिली र अर्जेन्टिनाबीच भएको खेल दौरान रातो कार्ड खाएपछि मेस्सीले खेलपछि मिडियासँग बोल्दै महासंघको कडा आलोचना गरेका थिए । चिलियन खेलाडी ग्यारी मेडेलसँग धकेला धकेलपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।सो खेलमा अर्जेन्टिनाले चिलीलाई […]