काठामाडौँ : बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध […]
एजेन्सी: इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा अष्ट्रेलिया पराजित भएको छ । म्यानचेस्टरमा शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो । ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३२६ रनको फराकिलो लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३१५ रनमा समेटियो । अष्ट्रेलियाका लागि डेभिड […]
एजेन्सी: अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा चिलीलाई २-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो । साविकको विजेता चिलीविरुद्ध अर्जेन्टिनालाई जित दिलाउन सर्जियो अग्युरो र पाउल डिबलाले एक एक गोल गरे । चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले […]
एजेन्सी : इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ । शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो । लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ । बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ । पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ […]
एजेन्सी : पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल गरेको थियो ।चिली प्रतियोगिताको साविक विजेता हो । २१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै खेलमा […]
एजेन्सी: ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १-१ गोल गरे । खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता […]
एजेन्सी : भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो । भारतसँगको हारसंगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । बर्मिङघममा भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशका लागि शकिब अल […]