कोपा अमेरिका फुटबल: मेस्सीको टिम अर्जेन्टिना पहिलो खेलमै पराजित

एजेन्सी : उपाधि दाबेदार टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २-० गोल अन्तरले पराजित भएको हो । एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासंग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको […]

कोउटिन्हो चम्किँदा ब्राजिलको सहज जित

एजेन्सी: आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा बोलिभियालाई ३-० ले पराजित गर्दै ब्राजिलले विजयी सुरुवात गरेको हो । ब्राजिलको जितमा फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे ।    

फिफा वरियतामा नेपाल चार स्थान तल

काठमाडौं: विश्व फुटबलको सर्वोच्व निकाय फिफाको वरियतामा नेपाल ४ स्थान तल  झरेर १ सय ६५ औं स्थानमा पुगेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ४ स्थान झरेको हो । यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ […]

कोपा अमेरिका फुटबलः यस्तो छ, नेपाली समयअनुसार खेल तालिका

काठमाडौंः भोलीबाट सुरु हुने ४६ औं संस्करणको दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका नेपाली समयअनुसार शनिबार बिहानबाट ब्राजिलमा सुरु हुँदैछ । जेठ ३२ गतेदेखि असार २३ गतेसम्म हुने प्रतियोगितामा विभिन्न १२ देशका टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।ब्राजिलको विभिन्न पाँच सहरमा आयोजना हुने कोपा अमेरिकामा दुई आमन्त्रित टिमसहित १२ टोलीले […]

भारत र न्युजिल्यान्डबीचको खेल रद्ध: दुबै टोली एक /एक अंक बाड्न बाध्य

एजेन्सी :  इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ ।  वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा भन्दा बढि समय सम्म सुचारु हुन नसकेपछि दुबै टोली १-१ अंक बाड्न बाध्य भएका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित […]

विश्वकप क्रिकेटः आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा

काठमाडौंः इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ । आज भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । भारत र न्युजिल्याण्ड जारी विश्वकपमा अपराजित टोली हुन् । दुवै टोली प्रतियोगितामा अपराजित रहने लक्ष्यका साथ मैदान […]

अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी : एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।  बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो । पाकिस्तानका लागि ओपनर इमाम उल […]