टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा रामबाबु पाण्डेले आइसिसी सदस्यमा उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकालको लागि पाण्डेले आफ्नो उम्मेदवारी दिनुभएको हो । पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुनुुहन्छ । नुवाकोटको मदनपुर, बेलकोटगढीमा जन्मिनु भएका पाण्डे लामो समयदेखी लस एन्जलसलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय हुनुुहन्छ। एनआरएनए आइसीसी […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा प्रविण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् अन्तरगत गठित फाइनान्स कमिटी टास्कफोर्सको सह- संयोजक समेत रहनु भएको केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो । सामाजीक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको केसी बौद्धिक ब्यक्तीत्वको रुपमा परिचीत हुनुहुन्छ […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा टेक्ससका युवा व्यवसायी विकल ढकालले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । आर्थिक पारदर्शीता र संस्थामा ब्यापक सुधारको भिजनसहित ढकालले सह-कोषाध्यक्षमा उम्मेदवारी दिनु भएको हो । संस्थाभित्र आर्थिक अनुशासन, पारदर्शीता र मितब्ययीता मूल मन्त्र अगाडि सार्दै आफूले उम्मेदवारी दिएको ढकालले बताउनुभयो । ‘संस्थालाई सर्वमान्य, सर्वपक्षीय […]
टेक्सस । गैर आवासिय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा राजेन्द्र जोशी (जोशी बाबु ) ले बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको छ । आगामी मे २९ र ३० तारिखमा हुने निर्वाचनका लागि जोशीले बोर्ड अर्फ डाइरेक्टर पदमा उम्मेदवारी दिनु भएको हो । जोशीले उम्मेदवारी दर्ता सँगै आफ्नो सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको […]
टेक्सस । गैर आसीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनमा अमृत सापकोटाले आइसिसी सदस्यमा उम्मेदवारी दिनुभएको छ । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आउनुभएको सापकोटा सामाजीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । एनआरएनएमा संस्थागत सुधार र परिवर्तन गर्नुपर्छ भन्ने भावना राख्नुहुने सापकोटा संस्थालाई सबैले अपनत्व गर्ने गरि साझा संस्थाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष पन्तले सावधानी अपनाउँदा अपनाउँदै संक्रमीत हुनुपरेको बताउँनुभयो । अध्यक्ष पन्तले भन्नुभयो , ‘पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध छ । असुविधाका लागि […]
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अस्ट्रेलियाको अध्यक्ष पदमा डीला खरेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यस अघि संघमा कोषाध्यक्ष र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नु भएको खरेलले आगामी (२०२१-०२३) कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए अस्ट्रेलियामा सन् २००६ देखि आबद्ध रहँदै आउनुभएको खरेलले सन् (२०१५-०१७) कार्यकालमा कोषाध्यक्ष […]