कुस्मा । गैर आवसिय नेपाली संघ राष्ट्रिय परिषद् स्वीडेनको आर्थिक सहयोगमा पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको शिलान्यास गैर आवासीय नेपाली संघ स्वीडेनका पूर्व अध्यक्ष तथा आइसिसी सदस्य अर्जुन कुमार श्रेष्ठले गर्नुभयो । खुर्कोटमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माणमा गैर आवासीय नेपाली संघ स्वीडेनले दुई किस्ता […]
गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न चुनावलाई मध्यनजर गर्दै उम्मेदवारहरुले चुनावी अभियानलाई तीब्र रुपमा अगाडि बढाइरहेका छन् । निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी अभियान सञ्चालन गरिरहनु भएको छ । त्यस्तै, हालका उपाध्यक्ष बुद्धी सुवेदी पनि चुनावी मौदानमा हुनुहुन्छ । सुवेदी अमेरिकाको नेतृत्वको लागि आफूलाई बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरिरहनु भएको छ । उनै […]
काठमाडौं । गत अक्टोवर महिनामा काठमाण्डौं स्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, […]
न्यूर्योक । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका वरिष्ठ उपाध्यक्षका उम्मेदवार कृष्णजीबी पन्थले अमेरिकामा नेपाली समूदायले दिएको सुझाव नै आफ्नो चुनावी एजेण्डा भएको बताउनु भएको छ । अमेरिकाका विभिन्न राज्यमा चुनावी अभियानको क्रममा पन्थले सुझाव संकलन भइरहेको र तिनै सुझावहरु आफ्नो एजेण्डा बनेको बताउनु भयो । ‘संस्थामा इमान्दारीपूर्वक काम गर्न आफूहरु सधै तयार […]
जीवन संघर्ष हो, संघर्ष जीवन । जीवनमा यीनै संघर्षका चक्रहरु चलीरहन्छन् । जीवनमा कोही सफल हुन्छन त कोही असफल । जिवन संघर्षको दौडानमा सफलता र असफलता भन्ने चिज आफ्नै पौरखी र मिहेनतमा भर पर्ने कुरा न हो । कुनै बेला मेहनत नै गर्दा पनि सफलता नमिलेका उदाहरणहरु प्रशस्तै छन् । तर इमान्दारीताका साथ मेहनत र […]
टोकियो । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ खुलाएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले समयसिमा थपेको हो । एनआरएनए जापानको कार्यसमितिको बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरि अप्रिल ३० तारिखसम्म बढाएको एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनुभयो । […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी नेतृत्वको लागि इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनएसहित सामाजिक संघसंस्थामा पुर्याएको योगदान र बेलायतका नेपाली समुदायका अग्रजको चाहना अनुरुप अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको श्रेष्ठले बताउनु भयो । अहिलेसम्म कही कतै विवादमा नरहनु भएका उम्मेदवार श्रेष्ठले एनआरएनए […]