काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा […]
इमानदारीताका साथ निरन्तर कडा परिश्रम र मेहेनत गरेमा असम्भव भन्ने के नै रहेछ र । जीवनमा भाग्यले साथ नदिँदा पनि इमानदारीताका साथ परिश्रम गरेमा सफलता भन्ने चिज टाढाको विषय पनि त रहेनछ । भनिन्छ नी, हुने बिरुवाको चिल्लो पात । हो, सानैबाट मिहेनत र संघर्षमा विश्वास गर्ने सुनिल बाबु खड्काको जिवनमा यो भनाई ठ्याक्कै मेल […]
काठमाडौं । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा रहेको लाप्राक नमूना बस्ती निर्माणमा सहयोग गर्ने १६८ दाताहरुको नाम र रकमसहितको शिलापत्र राखिएको छ । संघले दाताहरुबाट ४२ करोड २५ लाख ४५ हजार १३७ रुपैयाँ ८७ पैसा रकम प्राप्त गरेको थियो । बस्ती निर्माणमा सहयोग गर्ने ती दाताहरुको नाम र सहयोगसहितको शिलापत्र राखिएको हो । […]
काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ती परियोजनाका संयोजक सोनाम लामाले डेढ वर्षदेखिको अथक प्रयासपछि आफूले पाएको जिम्मेवारी सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुभएको छ । गैर आवासीय नेपाली संघको मेगा प्रोजेक्टको रुपमा अलपत्र रहेको लाप्राक नमूना बस्ती सफलतापूर्वक सम्पन्न गर्दै हस्तान्तरण गर्न पाएकोमा संयोजक लामाले खुसी ब्यक्त गर्नुभएको हो […]
लाप्राक । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती औपचारिक रुपमा हस्तान्तरण भएको छ । वि.सं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार औपचारिक रुपमा हस्तान्तरण गरिएको हो […]