टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्ष पदमा डा. अर्जुन बन्जाडेले उम्मेदवारी दर्ता गर्नुभएको छ । एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुदैं वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा रहनुभएको बञ्जाडेले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो । बञ्जाडेले आफुले बिगतमा संस्थामा रहेर गरेको कामको अनुभवका आधारमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो। एनआरएन अमेरिकालाई अमेरिकामा […]
टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता सँगै लामिछानेले सबल र सक्षम एनआरएनए निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । ‘२० बर्षे अमेरिकन जीवनमा नेपाली समुदाय प्रतिको अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका […]
टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पदमा कृष्णजीवी पन्थले उम्मेदवारी दर्ता गराउनु भएको छ । पन्थको प्रस्तावकमा सुन्दर गुरुङ र समर्थकमा आकृति पाण्डे रहनु भएको छ । उम्मेदवारी दर्ता गर्दै पन्थले भन्नुभएको छ, ‘आज भन्दा अगाडी पनि हजुरहरु सबैको सल्लाह, सुझाव र सद्भाव पाएर यहाँ सम्म आएको छु। सो विश्वासलाई कहिले पनि […]
काठमाडौं । गैर आवासीय नेपाली संघको मेघा प्रोजेक्ट अन्तर्गत रहेको लाप्राक नमूना बस्ती बिहीबार हस्तान्तरण हुँदैछ । विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउँपालिका वडा नम्बर ४ मा संघले निर्माण थालेको ५ सय ७३ वटा घर निर्माण सम्पन्न् भएपछि बिहीबार हस्तान्तरण हुन लागेको हो । संघका अध्यक्ष […]
काठमाडौं । नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्ने उदेश्यले गैर आवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरेको छ । विश्वभर छरिएका नेपालीहरुले नेपालमा गर्ने परोपकारी कामहरुलाई अझ प्रभावकारी र पारदर्शी बनाउने उदेश्यले गैर आवासीय नेपाली संघले छुट्टै फाउण्डेनशनको स्थापना गरेको हो । फाउन्डेसनको संयोजकमा जीवा लामिछाने चयन हुनुभएको छ । संघका संरक्षक समेत रहनु भएको […]
काठमाडौँ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले १० अर्वको फण्ड केहि वर्षभित्र ५० औं अर्व पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फन्डको पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले हालै सुरु गरीएको १० अर्वको एनआरएन फण्डमा लगानीका लागि विदेशमा रहेका नेपालीहरु निकै उत्साहित […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा लगानीको लागि अनुकुल वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नु भएको छ । अर्थ मन्त्रालय र गैर आवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको एनआरएन डेभलपमेन्ट फण्डको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले नेपालमा लगानीको वातावरण भएको भन्दै पूँजीसँगै विदेशको सीप र प्रविधि भित्राउन जोड दिनु भएको हो […]