स्पेन। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक साधारण सभा संघका अध्यक्ष दिनेश गुरुङको सभापतित्वमा मिति ३१ जनवरी २०२१ मा भव्य र सभ्य रूपमा (भर्चुअल ) सम्पन्न भएको छ । सभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पा र विशिष्ट अतिथिको रूपमा क्रमश गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]
काठमाडौं। गैर आवासीय नेपाली संघले सुदुर पश्चिम प्रदेशका लागि एनआरएनए मोबाइल ब्लड बैंक बस परियोजनाका लागि फन्ड राइज अभियान जारी राखेको छ । हालसम्म ८ लाख ७७ हजार बढी सहयोग संकलन भइसकेको जनाइएको छ । संघका अनुसार हालसम्म ८ लाख ७७ हजार ५५८ रुपैयाँ संकलन भइसकेको हो । त्यस्तै, सुदुर पश्चिम समाज कोरिया , एनआरएनए […]
दोहा । गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारले आफनो नियमीत गतिविधीलाई जारी राखेको छ । त्यसै सिलसिलामा एनआरएनए कतारले यहाँको कतार सरकारले हालसालै बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनि परिवर्तन गर्न पाइने नयाँ नियमको बारेमा एक सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको सो सचेतनात्मक कार्यक्रम कतारमा कार्यरत नेपाली श्रमिकहरुलाई नयाँ नियमको […]
टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी अध्यक्षमा कृष्ण लामिछानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । एनआरएनए अमेरिकाको पूर्ब बोर्ड अफ डाइरेक्टर लामिछानेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । लामिछानेले एक विज्ञप्ती जारी गर्दै सामाजीक संस्थाका रूपमा एनआरएनलाई अघि बढाउन उम्मेदवारी दिने तयारी गरेको जानकारी गराउनुभएको हो । विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएको […]
काठमाडौं । गैर आवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सोनाम लामाले अमेरिकाबासी नेपाली समुदायलाई तोकिएकै समयभित्र सदस्यता लिई एनआरएनएमा गोलबन्द हुन अपिल गर्नुभएको छ । उपाध्यक्ष लामाले एक बिज्ञप्ति जारी गर्नुहुँदै एआरएनए अमेरिकाको सदस्यता लिई एनआरएनएमा गोलबन्द भई एनआरएनएको विश्व संजालमा जोडिन अपिल गर्नुभएको हो । आउँदो फेबु्अरी १५,२०२१ सम्म सदस्यता अभियान चल्ने बताउँदै उपाध्यक्ष […]
टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सदस्यता दर्ताको समय फेब्रुअरी १५ सम्म कायम रहँदा सदस्यता लिनेको सख्या बढ्दै गएको छ । साथै अमेरिकाले अनलाइन सदस्यता आवेदकहरूको भेरिफिकेसनको कामलाई पनि तीब्रता दिइरहेको छ । एनसिसी अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै साथै आजीवन सदस्यता लिनुहुने तथा आगामी २०२१ -२०२३ का लागी साधारण सदस्यता लिनु हुने […]
काठमाडौ । दुई दिन सम्म चलेको गैर आवासीय नेपाली संघको विशेष महाधिवेशन सम्पन्न भएको छ । विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेम राज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गर्नुभएको थियो । […]