एनआरएनएको निर्वाचन पनि उच्चस्तरीय समितिले नै गर्नुपर्छ : कुल आचार्य

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले एनआरएनएको उच्चस्तरीय समितिमार्फत नै अधिवेशन र निर्वाचन गर्नुपर्ने बताउनु भएको छ । शेष घलेको संयोजकत्वमा शनिबार गठन गरिएको ७ सदस्यीय उच्चस्तरीय समितिले नै अधिवेशन र निर्वाचन सम्पन्न गर्नु संस्थाको हितमा हुने बताउनु भएको हो । टिभी सन्डेका लागि किरण मरहठ्ठासँगको कुराकानीमा आचार्यले उच्चस्तरीय समितिले […]

एनआरएनए जापानले पायो पूर्णता, रिक्त ८ पदमा मनोनीत, प्रवक्तामा लामिछाने

टोकियो – गैर आवासिय नेपाली संघ जापानले पूर्णता पाएको छ । शिव प्रसाद पौडेल नेतृत्वमा रहेको एनसिसी जापानले पूर्णता पाएको हो । संघले रिक्त रहेका पदहरुमा ८ जनालाई मनोनित गर्दै कार्यसमितीलाई पूर्णता दिएको हो । टोकियोस्थित एनआरएनए जापानको कार्यालयमा बिहीवार बसेको बैठकले प्रवक्तामा सुवास लामिछानेलाई चयन गरेको छ । एनआरएनए जापानका महासचिव सिद्वार्थ श्रेष्ठका अनुसार […]

एनआरएनए बैठक : अध्यक्ष पन्तको अधिकार खोस्ने र प्रमुख संरक्षकबाट घलेलाई हटाउन प्रस्ताव लग्ने केसी पक्षको तयारी

काठमाडौं – गैर आवासीय नेपाली संघको आज बस्न लागेको ८२ औं  बैठकमा अध्यक्ष कुमार पन्तको अधिकार खोस्ने र  शेष घलेलाई प्रमुख संरक्षकबाट हटाउने तयारी अनुसार प्रस्ताव लगीन लागिएको छ । उपाध्यक्ष डा. बद्री केसी र महासचिव डा. हेम राज शर्माले अध्यक्ष पन्तले चुनाव गर्न नचाहेको जस्ता आरोप लगाउँदै सो प्रस्ताव लग्ने तयारी गरेको स्रोतको भनाई […]

पौडेल नेतृत्वको एनआरएनए जापानले भन्यो – हामी नै आधिकारिक हौ, अर्को संस्था दर्ता हुनै सक्दैन

टोकियो – एनआरएनए जापानले संस्था अघिल्लो कार्यसमितीबाट कानुनी रूपमा आफूहरुको नाममा आइसकेको बताएको छ । एनआरएनए जापानमा अनिता गुरुङको नेतृत्वमा अर्को एनआरएनए जापान संस्था बनेपछि शिव प्रसाद पौडेल नेतृत्वमा रहेको कार्यसमितिले जापानमा एनआरएनए भन्ने अर्को संस्था दर्ता हुन नसक्ने बताएको हो । एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको भन्दै २०१९-२०२१ कार्यकालको लागि कार्यवाहक अध्यक्ष रहनु भएको […]

अनिता गुरुङ नेतृत्वको एनआरएनए जापानले पायो पूर्णता

टोकियो – अनिता गुरुङ नेतृत्वमा रहेको एनआरएनए जापान पुर्नगठन गरिएको छ । बुधबार बसेको बैठकले कार्यसमिति पुनर्गठन गर्दै हाल कार्यबाहक अध्यक्ष रहनु भएकी गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । जापानको समाजलाई अझ बढी सहयोग, समन्वय गर्न र सामाजिक सेवालाई सकृय भएर लग्ने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिइएको जनाइएको छ । एनआरएनए जापानको निर्वाचनमा धाँधली […]

एनआरएनए क्यानडाको प्रोभेन्सीयल समितिका संयोजकहरु तोकिए

क्यानडा –  गैर आवासीय नेपाली संघ क्यानडाले प्रोभेन्सीयल समितिका संयोजकहरु चयन गरेको छ । संघको दोस्रो कार्यकारी समिति (पदाधिकारी) को बैठकले प्रोभेन्सीयल समिति संयोजकहरु चयन गर्ने निर्णय गरेको हो । कुन प्रोभेन्सीयल समितिमा को ? १) ओन्टेरीयो: शैलेन्द्र चापागाई २) अल्बर्टा: बाबुराम बानिँया ३) क्युबेक: प्रमेश गुप्ता ४) भ्यान्कुवार: राजु भट्टराई ५) म्यानीटोबा, कृष्ण न्यौपाने […]

एनआरएनएलाई बिघटनबाट जोगाउन सहमति कार्यान्वयन गर्दै निर्वाचन मिति घोषणा गरौ : गौतम

बेल्जियम – गैर आवासीय नेपाली सघ बेल्जियमका पूर्व अध्यक्ष तथा आइसिसी सचिव पदका उम्मेदवार गंगाधर गौतमले संघलाई बिघटनको दिशाबाट जोगाउन तत्काल निर्वाचन मिति घोषणा गर्न माग गर्नु भएको छ । विधान समितिका सह-संयोजक समेत रहनु भएको गौतमले अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउँदै ६५ देशका ३५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको मताधिकार सुरक्षित गर्न र […]