न्यूर्योक – गैर आवासीय नेपाली संघ विवाद समाधान समितिका सदस्य डा.यादव पण्डितले आफूले कुनै सहमति पत्रमा हस्ताक्षर नगरेको बताउनु भएको छ । कुल आचार्य पक्षबाट समितिमा प्रतिनिधित्व गर्नुहुने डा. पण्डितले विभिन्न सञ्जाल र मिडियामा ७ बुँदे सहमति भएको भन्दै आफ्नो हस्ताक्षरसहित समाचार प्रकाशन गरिएकोमा आपत्ति जनाउनु भएको हो । एक विज्ञप्ति जारी गर्दै पण्डितले भन्नु […]
काठमाडौं – गैर आवासीय नेपाली संघको लागि आगामी कार्यकालका लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले समस्या जस्ताको तस्तै राखेर सर्वपक्षीय सहमति भयो भन्दै भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाउनु भएको छ । सोमबार विभिन्न ७ बुँदे सहमति भएको बुँदै सहमतिपत्र बाहिरिएपछि डा. पौडेलले समस्या जस्ताको तस्तै राखेर सहमति भयो भन्नू भ्रामक प्रचार भएको बताउनु भयो […]
काठमाडौं -अर्थ मन्त्री जनार्दन शर्माले नेपालमा डरल खाता खोल्न आग्रह गर्नु भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा सोमबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री शर्माले एनआरएनहरुले विदेशी मुद्रामा नेपालमा खाता खोल्दा राष्ट्रमा लगानी र रोजगारी बढ्ने बताउनु भयो । ‘तपाईंहरुले थोरै सेवा गर्दिनोस्, मेवा पनि प्राप्त हुन्छ, तपाईहरुलाई पनि फाइदा पुग्ने छ’, उहाँले […]
काठमाडौं – गैर आवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले निर्वाचन सम्पन्न नहुञ्जेलसम्मको लागि तदर्थ समिति गठन गरेर अगाडि बढ्न आग्रह गर्नु भएको छ । उपाध्यक्ष लामाले एक विज्ञप्ति जारी गर्दै यथाश्रीघ्र निर्वाचनमा भाग नलिने अग्रजहरुको नेतृत्वमा निर्वाचन सम्पन्न नभए सम्मको लागि तदर्थ समिति गठन गरि अगाडी बढ्नुपर्ने बताउनु भएको हो । तदर्थ समिति गठन गरेर […]
काठमाडौं – गैर आवासीय नेपाली संघका यूरोप संयोजक तथा सचिव पदका उम्मेदवार नारायण आचार्यले कुल आचार्य टिमबाट कुनै पनि सम्झौता र सहमति नभएको बताउनु भएको छ । आज ७ बुँदे सहमति बाहिरिएसँगै आचार्यले सामाजीक सञ्जालमार्फत कुल टिमबाट कुनै सम्झौता र सहमति नभएको बताउनु भएको हो । कसैले हस्ताक्षर गरेको भए त्यो कुल टिमको नभई ब्यक्तीगत […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र लामो समयदेखि जारी विवाद समाधान भएको भन्दै ७ बुँदे सहमतिको पत्र बाहिरिएको छ । बाहिरिएको सहमतिपत्रमा वर्तमान अध्यक्ष कुमार पन्तसहित अध्यक्षका उम्मेदवारहरु डा.बद्री केसी, रविना थापाको हस्ताक्षर भए पनि अध्यक्षका अर्का उम्मेदवार कुल आचार्यको हस्ताक्षर छैन । साथै सार्वजनीक गरिएको सहमतिको विषयमा कुनै आधिकारिक ईमेल वा वेभसाईटमा […]
काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको अयाोजनामा नेपाल सरकारले हालै गैर आवासीय नेपाली (एनआरएन) हरुलाई विभिन्न सुविधा सहित डलर खाता खोल्न दिने भनी गरेको निर्णय बारे जानकारी दिन एक उच्चस्तरीय कार्यक्रम हुने भएको छ । कार्यक्रमलाई अर्थ मन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मधु मरासिनी, संघका केन्द्रीय […]