एनआरएनएको सराहनीय कार्य : मलेसियाको जेलमा रहेका २५ नेपालीको उद्धार

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियामा जेल जीवन बिताइरहेका २५ जना नेपालीको उद्धार गरिएको छ ।  गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली विहिवार स्वदेश फर्किएका हुन । यसरी फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय […]

एनआरएनएको सम्पूर्ण विवादको निकास अधिवेशन र निर्वाचन नै हो: कुमार पन्त (अन्तर्वार्ता)

गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन र निर्वाचन रोकिएको रोकियै भयो, मूल जड के हो ? विधानअनुसार १५ अगस्टमा महाधिवेशन प्रतिनिधि आइसक्नुपर्ने थियो। यसै व्यवस्थाबमोजिम निर्वाचन कार्यतालिका पनि प्रकाशित भयो। अकस्मात परराष्ट्र मन्त्रालयबाट निर्वाचन रोक्न निर्देशन आयो। निर्वाचन रोकियो। परराष्ट्र मन्त्रालयले के–के छानबिन गर्‍यो, थाहा छैन। मैले परराष्ट्रलाई निर्वाचन गर्छाैं भनेर चिठी पठाएँ। निर्वाचन […]

एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ धनगढी पुग्यो, १७ जनवरीमा हस्तान्तरण हुने

काठमाडौं – गैर आवासीय नेपालीहरुको सहयोगमा सुदुर पश्चिम प्रदेशका लागि खरिद गरिएको एनआरएनएको दोस्रो ‘मोबाइल ब्लड बैंक बस’ धनगढी पुगेको छ । धनगढी पुगेको बस १७ जनवरीमा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिने भएको छ । विश्वभरि बस्ने गैर आवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बस संघको अधिवेशनको संघारमा हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर संघको अधिवेशन अनिश्चित […]

एनआरएनए अमेरिकामा विभिन्न कमिटी र विभाग गठन, वरिष्ठ उपाध्यक्ष पन्थलाई ‘वान एनसीसी वान च्यारिटि’ को जिम्मेवारी

न्यूर्योक – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विभिन्न विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको छ । एनसिसी अमेरिकाले विधानको धारा ३६ उपधारा २ बमोजिम विभाग र टाक्सफोर्सहरुलाई पूर्णता दिने क्रम जारी राखेको हो । महासचिव अन्जन कुमार चौलागाईले बुधवार एक विज्ञप्ति जारी गर्दै सचिवालयमा प्राप्त नाम मध्येबाट विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको […]

एनआरएनएद्धारा ओमिक्रोन बारे जनचेतना सम्बन्धी स्वास्थ्य सामग्री प्रकाशन

काठमाडौं – गैर आवासीय नेपाली संघले कोराना भाइरसको ओमिक्रोन भेरियन्ट बारे जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य सम्बन्धी सामाग्री प्रकाशन गरेको छ । संघको स्वास्थ्य समितिका अनुसार एनआरएनए स्वास्थ्य विशेषज्ञहरूले ओमिक्रोन भेरियन्ट र कोरोना भाइरस सम्बन्धी प्रश्नहरु र ती सम्बन्धी विषयमा जवाफ तयार गरेका छन् । गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार […]

एनआरएनएमा जाग्यो आशा, सहमतिका लागि अध्यक्षका उम्मेदवारलाई एकै ठाउँमा राखेर छलफल शूरु

काठमाडौं  – गैर आवासीय नेपाली संघमा आपसी सहमति, सहकार्य र एकताको प्रयास शूरु भएको छ । लामो समयको विवादपछि अध्यक्ष कुमार पन्तले अध्यक्ष पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर सहमतिका लागि छलफल शूरु गर्नु भएको हो । एनआरएनएमा लामो समयदेखिको विवादका कारण आरोप-प्रत्यारोप चले पनि अहिले भने सबै पक्ष एकै ठाउँमा उभिएका छन् । फेस टू […]

एक महिनाभित्र निर्वाचन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त

काठमाडौं – गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आगामी एक महिनाभित्र कुनै पनि हालतमा निर्वाचन हुने र संघको नेतृत्व हस्तान्तरण गर्ने बताउनु भएको छ । अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलासँग कुराकानी गर्नुहुँदै सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचनमा अवरोध आए पनि अब भने कुनै पनि हालतमा एक महिनाभित्र गर्ने गरि अगाडि बढेको बताउनु […]