काठमाडौँ : वैदेशिक रोजगारीका लागि सबै मुलुकमा जाने नेपाली कामदारको अन्तिम श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगीत गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सबै मुलुकको लागि श्रम स्वीकृती अनिश्चितकालका लागि स्थगीत गरेको हो । सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिका संयोजक […]
काठमाडौं : कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि कतार प्रवेशमा रोक लगाएसँगै वैदेशिक रोजगारीका लागि कतार जानेहरूका लागि श्रम स्वीकृति दिन बन्द गरिएको छ । श्रम कार्यालय ताहाचलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कतारका लागि श्रम स्वीकृति बन्द गरेको जनाएको छ । श्रम कार्यालय ताहचलका प्रमुख उमेश बस्नेतले कतारले अर्को व्यवस्था […]
सुशील चालीसे/ मेलबर्न अस्ट्रेलियाको मेलबोर्नमा नेपाली समुदाय बीच चिरपरिचित संस्था दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अन्तरास्ट्रिय नारी दिवसको अबसरमा ” Each For Equal ” नाराका साथ बिबिध कार्यक्रम गर्दै सम्पन्न भएको छ । ग्लेनरोय स्थित युनाइटिङ्ग चर्चमा सम्पन्न उक्त कार्यक्रममा कबिता बाचन, सामुहिक नृत्य, घरेलु हिंशा बिरुद्धमा आधारित नाटक, स्वास्थ सम्बन्धि जानकारी, जुम्बा नृत्यहरु प्रस्तुत गरिएका […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको १५ औं स्थापना दिवस कार्यक्रममा सहभागि हुन अध्यक्ष कुमार पन्त यूके आइपुग्नु भएको छ । यूकेले १५ औ वार्षिकोत्सव आज मनाउन गइरहेको छ । स्थापना दिवसमा प्रमुख अतिथीका रुपमा अध्यक्ष पन्त यूके आइपुग्नु भएको हो । संघको विश्व सम्मेलनबाट अध्यक्ष निर्वाचीत हुनुभएपछि एनसिसीको कार्यक्रममा पहिलो पटक अध्यक्ष […]
काठमाडौं : कोरोना भाइरसको सक्रमणका कारण यही मार्च ८ तारिख अर्थात ११० औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको एनआरएनए आइसिसी महिला फोरमको च्यारिटी डिनर कार्यक्रम स्थगीत गरिएको छ । एनआरएनए आइसिसी महिला फोरमले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ग्रामीण भेगका विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने उद्देश्यले आयोजना गरेको च्यारिटी डिनर कार्यक्रम कोरोना भाइरसको महामारी फैलिरहेको […]
काठमाण्डौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपणको खबरले गैरआवासीय नेपाली खुशी भएको भन्दै ओलीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पन्तले बुधवार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सफल शल्यक्रियाको खबरले गैरआवासीय नेपालीहरुलाई खुशी बनाएको उल्लेख गर्नुभएको हो । […]
लन्डन : लन्डनस्थित नेपाली पत्रकारहरुको एउटा समूहले नयां अनलाइन न्यूज पोर्टल सञ्चालनको तयारी गरेको छ । नेपाली लिंक लिमिटेडले नेपाली नयां वर्ष २०७७, बैशाख १ गते देखि ‘नेपाली लिंक डटकम’ सञ्चालन गर्ने भएको हो । बेलायतमा व्यवसायिक पत्रकारिताको अभाव खट्किरहंदा नेपालका राष्ट्रिय मिडियाहरुमा कार्यरत अनुभवी पत्रकारहरुको समूहले अनलाइन शुरु गर्न लागेको हो । उक्त टिममा […]