च्यापियन्स लीग: म्यान्युको गोलमा बार्सिलोना विजयी

एजेन्सी : च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडको आत्मघाती गोल उपहार पाएपछि बार्सिलोना १–० ले विजयी भएको हो। खेलको १२ औं मिनेटमा लुक शले गरेको आत्मघाती गोल नै बार्सिलोनाका लागि जीतको उपहार बन्यो। बार्सिलोनाका लुईस सुवारेजले प्रहार गरेको बल लुक शको टाउकोमा […]

सेवा प्रवेशमा योग्य ठहरिएनन् अधिकांश एमबीबीएस डाक्टर : सबैभन्दा बढी चीन र बंगलादेशमा पढ्ने

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्। शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन्। काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा […]

राजर्षि जनक कप फुटबल : रुस्लान थ्री स्टार सेमिफाइनलमा प्रवेश

सर्लाही : सर्लाहीमा जारी तेस्रो संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा ललितपुरको रुस्लान थ्री स्टार क्लब प्रवेश गरेको छ । आयोजक बागमती युवा क्लबमाथि फराकिलो जित निकाल्दै थ्री स्टार क्वाटरफाइनलमा प्रवेश गरेको हो । सन्तोष स्मृति खेल मैदानमा बुधबार भएको खेलमा थ्री स्टारले आयोजक बागमती युवा क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल […]

विश्वकपका लागि अष्ट्रेलियाको जर्सी सार्वजनिक

एजेन्सी : एकदिवसिय विश्वकपको लागि अष्ट्रेलियाले आफ्नो जर्सी सार्वजनिक गरेको छ । समर्थकहरुको भोटको आधारमा अष्ट्रेलिया क्रिकेटले विश्वकपको लागि आफ्नो जर्सी सार्वजनिक गरेको हो । अष्ट्रेलियाले ७ जर्सी मतदानको लागि राखेको थियो । जसमा सन् १९९९ को विश्वकपको जर्सी समर्थकहरुले अत्याधिक मन पराएपछि अष्ट्रेलियाले यहि जर्सी आगामी महिना हुने विश्वकपको लागि छनोट गरेको जनाएको छ […]

आठौं राष्ट्रिय खेलकुद आजदेखि : उद्घाटन अघि ५ खेलमा प्रतिस्पर्धा

काठमाडौं: आठौं राष्ट्रिय खेलकुद आजदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन भने वैशाख ५ गते हुनेछ । आज आठौं राष्ट्रिय खेलकुद अन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा समेत हुँदैछ । पूर्व निर्धारित तालिका नुसार उदघाटन अघि नै ५ खेल हुन लागेको हो । आज दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद […]

युरोपियन च्याम्पियन्स लिग फुटबल : टोटनह्यामसँग म्यानचेस्टर सिटी स्तब्ध

एजेन्सी : युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजीत गरेको छ ।  सिटीलाई पराजित गर्न सन हेङ मिनले खेलको अन्त तिर गरेको एकमात्र गोल निर्णायक बन्यो।  मंगलबार राति भएको खेलमा माउरिसिओ पोचेटिनोको टोटनह्यामले घरेलु मैदानमा सुरुवातबाटै सिटीविरुद्ध निकै सानदार प्रदर्शन गर्यो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेल दोस्रो हाफमा थप […]

नेपालले इन्डोनेसियालाई हरायो

काठमाडौं : ओलम्पिक महिला फुटबलको एशिया दोस्रो चरणको छनोटमा नेपालले इन्डोनेसियालाई २–१ ले पराजित गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा भने इन्डोनेसियालाई पराजित गरेको हो । नेपाल अघिल्ला दुई खेलमा म्यानमार र भारतसँग समान ३–१ ले पराजित भएको थियो । म्यानमारस्थित बाथो स्टेडियममा मंगलबार भएको खेलमा नेपाललाई जिताउन दुवै गोल […]