बर्ड फ्लू मानिसमा कसरी सर्छ ? सङ्क्रमित मान्छेमा कस्ता लक्षण देखिन्छन् ?: यस्ता छन् बच्ने उपाय

बर्ड फ्लू के हो ? एभियन इन्फ्लूएञ्जा वा एभियन फ्लूलाई बर्ड फ्लू भनिन्छ । यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने गर्दछ । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । यही रोग मानिसमा सर्दा पनि यसलाई बर्ड फ्लू नै भनिन्छ । बर्ड फ्लूमा एच फाइभ एन वान नामक भाइरस हुने गर्दछ । […]

बर्ड फ्लुका कारण मानीसको ज्यान गएपछि क्रास बढ्यो: सरकारले भन्यो, ‘आत्तिनु पर्दैन, सजग रहनुस्’

काठमाडौं: नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु भएपछि यसको क्रास बढेको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको खवर फौलिएपछि यसको क्रास बढेको हो । अहिले यसको क्रास बढेपछि सबैतीर चिन्ता र चासो समेत गरिन थालीएको छ । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै एच पाइभ एन वान भनिने […]

नेपालमा पहिलो पटक बर्ड फ्लुका कारण एक जनाको मृत्यु 

काठमाडौं: नेपालमा पहिलोपटक बर्ड फ्लुका कारण मानिसको मृत्यु भएको छ । बर्ड फ्लुका कारण काभ्रेमा एक जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार एच पाइभ एन वान भनिने बर्ड फ्लुबाट काभ्रेका एक युवकको मृत्यु भएको हो । २१ वर्षिय ती युवाको रगतको नमूना परीक्षण गर्न जापान पठाइएको थियो […]

मन्त्री रावलले गरे एकै दिन हुम्लाका दुई जना सुत्केरीको हेलिकप्टरबाट उद्धार

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफै हेलिकप्टर लिएर दुई जना सुत्केरीको उद्धार गर्नुभएको छ । मन्त्री रावल आफै हेलिकप्टर लिएर बुधबार दुई जना सुत्केरी महिलाको उद्धार गर्न सफल हुनुभयो । हुम्लाको चंखेली गाउँपालिका र अदानचुली गाउँपालिकाबाट सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत अनमी दाङकी निशा […]

स्मार्ट फोन र सामाजिक सञ्जालबाट टाढा बस्नुस्, तपाईलाई खुशी मिल्छ

काठमाडौं : संसारभर बुधबार विश्व खुशी दिवस मनाइएको छ । मानिसहरुले कसरी खुशी हुने विषयमा विभिन्न अध्ययन गरेका छन् । तर उनीहरुले खुशी भने पाउन सकेका छैनन । खुशाी हुनका लागि के कस्ता उपाय अवलम्बन गर्नु पर्ला ? त्यसका बारेमा समेत अनेनक खोज तथा अनुसन्धान भएको छ । तर खुशी भने भेटन सकिएको छैन । […]

पहिलो पटक डाक्टर भेट्दा ८९ वर्षीय पेमाको आँखा रसाए

दिनेश दुलाल /बाह्रबिसे (सिन्धुपाल्चोक)   बाह्रबिसे नगरपालिका वडा नम्बर ५ सिंगार्चेकी ८९ वर्षिय पेमा तामाङले आफ्नो जीवनमा केहिल्यै डाक्टर देख्न पाउनुभएको थिएन । घाँस, दाउरा र मेलापात गर्दै उहाँको ८९ बसन्त बित्यो तर पैदल हिडेर चार घण्टा टाढा बाह्रबिसे सम्म उपचारको लागि भनेर उहाँ कहिल्यै आईपुग्नुभएन । बुढेसकाल लागे पछि त झन उहाँलाई उपचार गर्न जान […]

हुम्लामा अज्ञात रोगका कारण थप एकको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो, २ सय बढी विरामी

हुम्ला: हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण आज थप एक जनाको मृत्यु भएको छ । ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो । गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हो । […]