निगमले पायो जापानको नारिता विमानस्थलमा उडानको अनुमति: असोजदेखि उडान गर्ने

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्ने भएको छ । आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले नारिता विमानस्थलमा उडानको अनुमति पाएको हो । निगमले आउँदो अक्टोबरअर्थात् असोज महीनादेखि चार्टर्र्ड उडानको अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिनुभयो […]

‘नेपाल भ्रमण वर्ष–२०२०’ युरोपको औपचारिक शुभारम्भ इटालीको रोमबाट गरिदैं

किरण बुढाथोकी /काठमाडौं ‘ देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन गर्ने’  मूल नाराका साथ यही अगष्ट २ देखि ४ तारिखमा इटालीको रोममा हुन गइरहेको एनआरएनएको १२ औँ यूरोपेली बैठकको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ गरिने भएको छ । लगानी र पर्यटन प्रवद्र्धनलाई मुख्य केन्द्रविन्दुुमा राखेर आयोजना गरिन लागिएको क्षेत्रीय बैठकको पूर्व […]

‘भिजीट नेपाल २०२०’ लाई लक्षीत गर्दै अमेरिकामा ‘बिजनेश कोलाबरेशन’ कार्यक्रम

अमेरिका: नेपाल र अमेरिकाका ब्यवसायीबीचको अनुभव आदनप्रदान तथा ब्यवसायी साझेदारीलाई अगाडि बढाउने र भिजीट नेपाल २०२० लाई लक्षीत गरि अमेरिकामा विजनेश कोलाबोरेशन सम्मेलन आयोजना गरिएको छ । वाशिङटनका लागि नेपाल सरकारका वाणिज्यदुत एसी शेर्पाको ब्यक्तीगत पहलमा आयोजना भएको कार्यक्रममा दुवै देशका प्रवृत्व ब्यक्तीत्वहरुरुको सहभागीता रहेको थियो । सम्मेलनको अमेरिकाका लागि नेपाी राजदूत् डा अर्जुन कार्कीले […]

एनआरएनए जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठको उम्मेदवारी घोषणा

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको महिला उपाध्यक्षमा सविता श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए जापानको महिला संयोजक रहनु भएको श्रेष्ठले आगामी कार्यकालको लागि महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महिला फोरम जापानको संयोजक रहेर निकै सक्रियतापूर्वक जिम्मेवारी सम्माल्नु भएको श्रेष्ठ एनआरएन अभियानमा समेत निकै सक्रिय हुनुहुन्छ । विशेष गरि […]

पोर्चुगलमा नेपाली पाठशाला : कखरा सिक्दै नेपाली बालबालिका

लिस्बन : पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन् । सदीक्षालाई […]

चीनमा अलपत्र ४४ नेपाली महिला कामदार स्वदेश फिर्ता

काठमाडौं : चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा आज नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त […]

हङकङबासी नेपालीमा एनआरएनए हङकङको अपिल : कालो अथवा सेतो रंगका कपडाहरु नलगाउनुहोस्

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले यहाँ रहनु भएको नेपाली समुदायमा सबैमा सर्तकता भएर बस्न अपिल गरेको छ । हङकङमा सुर्पुदुगी विधेयक सम्बन्धी आन्दोलनको क्रममा हिंसात्मक घटना धट्नु चिन्ताको विष्या भएको भन्दै सबैमा सर्तकता अपनाउन अपिल गरेको हो । एनआरएनए हङकङ राधिका (टिका) गुरुङले एक प्रेस बिज्ञप्ति जारी गर्दै अपिल गर्नुभएको छ, ‘कसैले […]