चिनियाँ चाहना नेपालसँग चिरस्थायी साझेदारी : राजदूत हउ यान्छी

काठमाडौ: चीनले नेपालसँगको चिरस्थायी साझेदारी र सहयोग आफ्नो चाहना भएको पुनः दोहो¥याएको छ भने पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । चिनियाँ जनमुक्ति सेना स्थापनाको ९२ औँ वार्षिकोत्सवका अवसरमा यहाँस्थित चिनियाँ दूतावासका सैनिक सहचारी लिउ सावक्वाले राजधानीमा आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि चीनका राजदूत हउ यान्छीले आफ्नो पुरानो छिमेकी नेपालसँग […]

अफ्रिकी मुलुक मालाबीमा तीन नेपाली युवती अलपत्र

काठमाडौं : मानव तस्करीको सञ्जाल हुँदै दक्षिणपूर्वी अफ्रिकी मुलुक मलाबी पुगेका तीन नेपाली युवतीको ७ महिना बित्दा पनि उद्धार हुन सकेको छैन । मलाबीसँग नेपालको कूटनीतिक सम्बन्ध नरहेको र दक्षिण अफ्रिकास्थित नेपाली नियोगले पनि तस्करीमा परेका युवतीबारे प्रत्यक्ष सरोकार नराख्दा उद्धार प्रक्रिया अल्झिएको हो । मालाबीस्थित गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्ष दीपक पोखरेलका अनुसार गत […]

प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ

लन्डन/एएफपी : बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट गर्नुभयो । बुधबार प्रधानमन्त्री पदको सपथ लिनुभएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा […]

भवन भट्टले एक्कासी किन गरे चुनाव नलड्ने घोषणा ? के अबको नेतृत्व सर्वसम्मत चयन हुँदैछ ?

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले बुधबार राती एक्कासी आगामी कार्यकालको लागि चुनाव नलड्ने घोषणा गर्नुभयो । सबैलाई आश्चर्यचर्कित नै पार्ने गरि अध्यक्ष भट्टले एक्कासी चुनाव नलड्ने घोषणाले विश्वभरीबाट उहाँको प्रशंसाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । वर्तमान नेतृत्वको पनि जिम्मेवारी वहन गरिरहनु भएको भट्टले महाविधेशन नजिकिंदै गर्दा सामाजिक सञ्जाल (फेसबुक ) […]

अध्ययनमै बाहिरियो वर्षमा ४० अर्ब , ६० प्रतिशत अस्ट्रेलियामा

काठमाडौं : आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा वैदेशिक अध्ययनका लागि ४० अर्ब रुपैयाँ बाहिरिएको छ । अध्ययनका लागि बिदेसिने विद्यार्थीको संख्या बढिरहँदा बाहिरिने रकम पनि वृद्धि भइरहेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार गत ११ महिनामा ४० अर्ब नौ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १९।७ प्रतिशत बढी हो । वर्ष ०७४र०७५ […]

एनआरएनए जापान अध्यक्षमा टासी वाङ्दी लामाले पुन: उम्मेदवारी दिने घोषणा

जापान : गैर आवासीय नेपाली संघ(एनआरएनए ) जापानको आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामाले पुन उम्मेदवारी दिने बताउनुभएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष लामाले पहिलो कार्यकालमा धेरै काम गर्न सफल भए पनि आफनो उद्देश्यलाई प्रभावकारी कार्यान्वयन गर्न पुन:अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराउनुभयो । सबैको माग अनुसार पुन: नेतृत्वको लागि अगाडि बढिरहेको […]

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्वाचीत: निर्वाचनमा कसको कती मत ?

काठमाडौं: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा ७५७ मतसहित बलकुमार गोले निर्वाचित हनुभयो । उपाध्यक्षको प्रतिद्वन्द्वी निर्मल रिमालले ६४४ मत प्राप्त गर्नुभयो । […]