युएई पुगेका सारु २४ दिनमै स्वदेश फर्किएपछि…

–रमेश लम्साल÷अशोक घिमिरे सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका साथ […]

पहिलो पटक नेपाल र जर्मनीबीच राजनीतिक परामर्श

काठमाडौं : नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीच पहिलो पटक राजनीति परामर्श भएको छ । दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागितामा भएको संयुक्त राजनीतिक परामर्शमा पारस्परिक हित र चासोका समग्र विषयमा विचारविमर्श भएको बैठकमा संलग्न एक कूटनीतिक अधिकारीले बताउनुभयो । दक्षिण एशियाका लागि जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्शमा द्विदेशीय, […]

टोकियोमा राहत कोषको थप स्रोतको लागि ‘द एज बाण्ड कार्यक्रम’ हुँदै

जापान : गैर आवसिय नेपाली संघ जापानले आफ्नो राहतकोष सम्वन्धि घोषित लक्ष्यलाई आंशिक रुपमा स्रोत आर्थिक संकलनको लागि यहि जुलाई २८ तारिक टोकियो स्थित नाकानो जिरो हलमा द एज ब्याण्ड लाईभ कार्यक्रम गर्ने भएको छ। परिषदको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठलाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो। […]

 नेपाल एयरलाइन्स बन्यो सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो

सिबी अधिकारी /काठमाडौं सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स ) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ । संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो […]

नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव बजारमा

काठमाडौं : ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ नामको स्मरणात्मक पुस्तक बजारमा आएको छ । असी वर्षको हाराहारीमा पुगेका २० जना पूर्वराजदूतको अनुभवलाई लिपिबद्ध गरेर पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले उक्त पुस्तक बजारमा ल्याएको हो । नेपालको कूटनीतिक इतिहास समेटिएको उक्त पुस्तक आज राजधानीमा सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले त्यसलाई देशको कूटनीतिकजगत्को आँखीझ्यालको […]

राजदूतको संसदीय सुनुवाइ: प्रश्नको सट्टा प्रशंसा मात्रै

काठमाडौं : संसदीय सुनुवाइ समितिमा ४ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ चल्दै थियो । बंगलादेश, कतार, अस्ट्रेलिया र स्पेनका लागि सिफारिस राजदूतको सुनुवाइ थियो । पालो आयो, स्पेनका लागि प्रस्तावित राजदूत दावाफूटी शेर्पाको । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाकी छोरी दावाफुटीले सुरूमा आफ्ना कार्ययोजना सुनाइन् । उनले लिखित कार्ययोजना सुनाएपछि पालो आयो सांसदले प्रश्न सोध्ने […]

वैदेशिक रोजगारी :वर्षौं काम गरेर रित्तैहात फिर्छन् नेपाली, पारिश्रमिक नपाउने घटना कतारमा बढी

अशोक घिमिरे /काठमाडौँ  तपाईंका आफन्त, साथीभाइ, छरछिमेकी रोजगारीका सिलसिलामा कुनै न कुनै मुलुक पुगेको त देख्नुभएकै होला । विदेशमा काम गर्न गएका उनीहरुले पक्कै पनि राम्रै कमाई गरिरहेका छन् भन्ने लगभग सबैको अनुमान हुन्छ । वैदेशिक रोजागरीमा जाने श्रमिकले आकर्षक कमाई, आरामदायी बसोबास, पर्याप्त सेवासुविधा अनि।।। यस्तैयस्तै अवसर प्राप्त गर्दछन् आम मानिसको बुझाइ पाइन्छ । […]