प्रभावकारी विकास सहायता परिचालनको नेतृत्वमा नेपाल: न्युयोर्कमा बृहत् छलफल हुँदै

काठमाडौं : प्रभाकारी विकास सहायता परिचालनसम्बन्धी एशिया–प्रशान्तस्तरीय समितिको सञ्चालक नेपालले यही असार २७ गते न्युयोर्कमा विकासका निम्ति बाह्य जगत्बाट प्राप्त सहायता र त्यसको परिचालनबारे भएको छ । आगामी ११ वर्षभित्रमा संयुक्त राष्ट्रसङ्घले निर्धारण गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूले प्रभावकारी विकास सहायता सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भमा नेपालले एशिया–प्रशान्त क्षेत्रका नीति निर्माता […]

अष्ट्रेलियामा डेढ दशकसम्म हासिल गरेको अनुभव र कमाई स्वदेशकै होटल व्यवस्थापन शिक्षाको विकासमा

प्रकाश सिलवाल/काठमाडौं मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास केसी कस्सिएका छन् । स्वदेशमै पूँजी र प्रविधिको […]

पाकिस्तानमा डुङ्गा दुर्घटना कम्तीमा चारको मृत्यु

पेसावर/एएफपी : उत्तरपश्चिम पाकिस्तानमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य २१ जना अझै पनि बेपत्ता रहेका छन् । भाग्यबस कसैलाई जिवीतै उद्धार गर्न सकिन्छ भन्ने आशामा उद्धारकार्य जारी राखिएको उद्धारकार्यका संलग्न अधिकारीहरुले जानकारी दिएका छन् । खैबर पाख्तुनख्वा प्रान्तमा रहेको इनडुस नदीमा शाङगलाबाट हारीपुरबाट गइरहेको डुङ्गा बुधबार दुर्घटना भएको थियो […]

युरोपेली मुलुक इटाली हिँडेका एक नेपाली युद्धग्रस्त लिबियामा मारिए

काठमाडौं : युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन आइओएमलाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । […]

एनआरएनए नर्वेको छैठौ अधिवेशन सम्पन्न

नर्वे: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । गैर आवासीय नेपालीको उल्लेख्य सहभागितामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन यूरोप क्षेत्रका क्षेत्रीय संयोजक शिव कुमार बरुवाल र राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष संजीव कुमार थापाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो। संजीव कुमार थापाले अध्यक्षता […]

अष्ट्रेलियाको मेलबोर्नमा नेपाली चलचित्र ‘मन त हो’ को च्यारिटी शो

मेलबोर्न: मेलबोर्नमा लामो समय देखि आफ्नो छुटै सामाजिक पहिचान बनाउन सफल समाजेवी गौतम लामिछानेको लेखन रहेको चलचित्र ‘मन त हो’ आज एक समारोहका बीच एस्कट भेल मेलबोर्नमा अबस्थित चर्च अफ साइनटोलोजी हलमा भब्य रुपमा सम्पन्न भयो । सामाजिक संस्था बिरुवा नेपालको सहयोगार्थ उक्त च्यारीटि शोमा मेलबोर्नमा सक्रिय बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु लगायत करिब १५० […]

‘एभरेष्ट हाइकिङ’ को पूर्वसन्ध्यामा मकाउमा रेकी (अभ्यास) कार्यक्रम सम्पन्न

मकाउ :  ‘भिजिट नेपाल -२०२०’ सफल बनाउने उद्देश्यले मकाउमा आयोजना गरिन लागिएको ‘एभरेष्ट हाइकिङ’ को पूर्वसन्ध्यामा ‘एभरेष्ट हाइकिङ’ को रेकी (अभ्यास) कार्यक्रम सम्पन्न गरिएको छ । मकाउमा यही जुन २३ तारिखका दिन ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिदैंछ ।  नेपाली महावाणिज्य दुतावास हङ्कङ /मकाउ र गैर आवसिय नेपाली संघ मकाउको संयुक्त आयोजनामा हुन लागेको ‘एभरेष्ट हाइकिङ’ […]