हावाहुरी प्रभावीतलाई एनआरएन जापानले पठायो ५ लाख ८४ हजार सहयोग

टोकियो : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले बारा र पर्साका हावाहुरी प्रभावीतलाई जापानी येन ६ लाख ५ सय ५५ अर्थात नेपाली ५ लाख ८४ हजार ३ सय ४० रूपैया सहयोग गरेको छ । एनआरएन आइसिसीको निर्देशनअनुसार सहयोग संकलन गरि राहतको लागि सो रकम नेपाल पठाइएको हो । एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार नेपालका हावाहुरी […]

इनासको युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको विर्लिकमा आयोजना गरिएको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा गायन विधातर्फ डेनमार्कका रविन दाहाल विजयी हुनुभएको छ । फष्ट रनरअपसमेत डेनमार्ककै सन्तोष लामिछाने जित्न सफल हुनुभयो भने बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप हुन सफल हुनुभयो ।  यस […]

एनआरएन मध्यपूर्व र मलेसियाले वितरण गर्यो हावाहुरी प्रभावीतलाई राहत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) मध्यपुर्ब र मलेसियाका पदाधिकारीहरुले बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरेको छ । एनआरएन आईसिसी सचिब डिबी क्षेत्रीको नेतृत्वमा गएको टोलीमा एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मध्यपूर्व संयोजक आर के शर्मा, मध्यपूर्व उपसंयोजक प्रविन गुरुङ, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठलगायतको […]

दुवईमा भएको गोर्खाली नाईटबाट बचेको रकम मिर्गौला पीडितलाई सहयोग

काठमाडौं: दुबईमा आयोजना गरिएको गोर्खाली नाईट २०१९ कार्यक्रमबाच बचत भएको रकम मिर्गौला पीडितलाई सहयोग गरिएको छ । कार्यक्रमबाट बचेको केही रकम मिर्गौला रोगले पीडित विष्णु सुनार र संजीव कंडेललाई एक एक लाख का दरले सहयोग गरिएको हो । एक कार्यक्रमको आयोजना गरि दुवैलाई सो सहयोग हस्तान्तरण गरिएको एनआरएनए आईसिसि सदस्य एवं आयोजक मनोज गोर्खालीले जानकारी […]

हावाहुरी प्रभावीतलाई एनआरएनए नाइजेरियाले जुटायो एक लाख सहयोग

नाइजेरिया : गैर आवासीय नेपाली संघ (एनआरएन ) नाइजेरियाले हावाहुरी प्रभावीतको लागि १ लाख रुपैयाँ सहयोग जुटाएको छ । एनआरएन कोषाध्यक्ष हिक्मत थापाका अनुसार बारा र पर्साका प्राकृतिक विपत्तमा परेकोको सहयोगको लागि १ लाख रुपैयाँ वरारको सहयोग जुटाएको हो । एनआरएन आइसिसीले सबै एनसिसीलाई सहयोगमा जुट्न आह्रवान गरेसँगै विभिन्न देशबाट सहयोग उठ्ने क्रम जारी छ […]

जापानबाट कम्तिमा ५ लाख सहयोग जुटाउने गरि राहत संकलनमा जुट्यो एनआरएन

जापान : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान हावाहुरी प्रभावीतको राहत संकलनमा जुटिरहेको छ । एनसिसी जापानले कम्तिमा पनि ५ लाख राहत संकलन गरि सहयोग गर्ने योजनाअनुसार अगाडि बढिरहेको एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो । महासचिव घिमिरेका अनुसार उद्धार र राहतमा सहयोगको लागि अपिल गर्दै जापानबाट सबै मिलेर हातेमालो गर्दै कम्तिमा पनि […]

प्रेस युनियन बेलायतले पायो नेतृत्व : अध्यक्षमा निरौला सर्वसम्मत

लण्डन: नेपाल प्रेस युनियन बेलायतले नयाँ नेतृत्व पाएको छ । बेलायतमा सम्पन्न प्रथम अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गर्दै नयाँ नेतृत्व पाएको हो । अधिवेशनले उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिबमा मन्दीप केसी, सहसचिबमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, भीम खरेल, […]