मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने ?

स्वामी आनन्द अर्हत शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक– यी सबैको समस्वर स्थितिलाई स्वास्थ्य भनिएको हो। आधुनिक स्वास्थ्य विज्ञानका अनुसार शरीरको रक्तचाप, तापक्रम, रगतमा भएको ग्लुकोजको मात्रा आदिको सन्तुलनलाई निरन्तर कायम राख्नु स्वास्थ्य हो। जब यो स्थितिको सन्तुलन बिग्रिन्छ, प्रथमतः हाम्रो शरीरमा यसको असर देखिन्छ र विस्तारै यो असन्तुलनले मन अनि भावनामा पनि प्रतिकूल असर गर्न […]

बेलायतमा कोभिड खोपको दुवै डोज लिएकी नर्सको सुझाव: खोप लिन डर नमानौं

लन्डन । कोरोना भाइरसको संक्रमणविरुद्ध अग्रपंक्तिमा काम गर्ने (कि वर्कर ) हरु नै संक्रमणको सबैभन्दा बढी जोखिममा रहन्छन् । जसमध्ये स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले झनै जोखिम मोल्नुपर्ने हुन्छ । गतवर्षको मार्च अप्रिलबाट बेलायतमा कोरोना संक्रमण बढेसंगै स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु निकै प्रभावित बने । संक्रमित संख्याको चापका कारण थपिएको व्यस्त दैनिकीका साथै सुरक्षाका दृष्टिकोणले आवश्यक […]

मास्कको प्रयोगका कारण अनुहारमा हुने समस्या रोक्न यस्ता उपाय अपनाउनुहोस् !

काठमाडौँ । कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ ।मास्कले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर […]

जाडोमा यस्ता खानेकुराले बनाउँछ चुस्त दुरुस्त !

काठमाडौँ । धेरैजसो मानिसहरुलाई दिनभरी कुनै न कुनै बेला थकान महसुस हुन्छ । शरीरमा ऊर्जाको कमीका कारण यसको असर दैनिक कामकाजमा समेत पर्छ । तपाईं के र कति मात्रामा खानुहुन्छ यसको असर पनि पूरा दिनको क्रियाकलापमा पर्छ । खानपिनका केही कुराले पोषक तत्वका साथै शरीरलाई तुरुन्त ऊर्जा दिने काम पनि गर्छ । आउनुहोस्, आज त्यस्ता […]

सुत्नुअघि मोबाइलको प्रयोगले निम्तन सक्छ यस्तो समस्या !

एजेन्सी । सुत्नुअघि स्मार्टफोनको प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ । स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ । स्मार्टफोनको डिस्प्लेको ब्राइटनेस बढाएर राख्ने र स्मार्टफोनको प्रयोग गर्ने गर्दा यसबाट निस्किने उज्यालोले आँखालाई निकै नोक्सान पुर्याउँछ । राति सुत्नुअघि स्मार्टफोनको प्रयोगले आँखामा सुख्खापन ल्याउँछ । आँखा सुख्खा हुने भएको कारण आँखा […]

कसरी गर्ने औषधिजन्य यौनहिंसा न्यूनीकरण ?

डा लता गौतम, डा जया सत्याल २०७७ साउन २५ गते गोंगबु चोक, नवज्योति मार्गमा रगतले लतपतिएको सुटकेस फेला पर्‍यो। टाउको र खुट्टा बिनाको अन्दाजी ४०–४५ वर्षीय पुरुषको टुक्राटुक्रा भएको शव र त्यसको केही मिटर पर जेब्रा झोलामा टाउको र खुट्टा भेटिएको समाचारले नेपाली समाजको मन–मस्तिष्कमा त्रासको तरंग पैदा गर्‍यो। डिएफसी अर्थात् औषधि प्रयोगजन्य अपराधको कुरा […]

मधुमेह नियन्त्रणका मुख्य सूत्र

सीजन लामिछाने मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ। यसै अवसरमा देश तथा विदेशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिए। हामीकहाँ पनि पछिल्लो समयमा मधुमेह लगायत अन्य थुप्रै नसर्ने दीर्घरोगको संख्या र चासोमा उल्लेखनीय वृद्धि देख्न सकिन्छ। मधुमेहका बिरामी लगभग हरेक घर-परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त र पर्याप्त भएको […]