नेपाली भूमी फिर्ता गर्न यसरी जुर्मुराए कलाकारहरु

धुलिखेल: नेपाली भुभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भुभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भुभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भुभाग फिर्ता […]

दिवेश पोखरेल अमेरिकन आईडलको उप विजेता बन्न सफल, अमेरिकन आईडल बनिन् जस्ट साम

न्यूयोर्क : नेपाली मुलका दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप टुमा पुगेर बाहिरिएका छन् । अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । आजको समापान शोमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए । आजको शो सुरु भएको केहीबेरमा नै भोटिङ सुरु भएको थियो । अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ […]

दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल, आजै आइडल विजेताको घोषणा

न्यूयोर्क : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको छ । उहाँ अब अमेरिकी अइडलको दावेदार बन्नु भएको छ । अमेरिकन अइडलको विजेता आजै घोषणा हुने छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो । अजको […]

एनआरएनएको ‘प्रवासी प्रवाह’ अनलाइन साहित्य कार्यक्रम शुरु हुँदै

काठमाण्डौं: गैरआवासीय नेपाली संघको भाषा, साहित्य, सस्कृती तथा सम्पदा प्रबर्द्धन समितीले यहि मे १७ (आइतबार) देखि साप्ताहिक अनलाइन साहित्यक कार्यक्रम ‘प्रवासी प्रवाह’ संचालन गर्ने भएको छ । कार्यक्रमको शुभारम्भ प्रसारण आइतबार, १७ मे, नेपाल समय बेलुकी ८ बजे देखि हुने र त्यसमा एनआरएनएका अध्यक्ष कुमार पन्तको शुभकामना मन्तब्यबाट शुभारम्भ हुने र साहित्यकार जिवा लामिछाने (जर्मनी) […]

आज फेरि सेतो कोट दुखेको छ (कविता )

-डा तोशिमा कार्की आज फेरि, डाक्टरमाथीको हिँसाले, मेरो सेतो कोट दुखेको छ। अनेकौं जोखिम बीच, सेवारत मेरो हात काँपेको छ। आज फेरि, तिम्रा गलाबाट निस्किएका ती तु्च्छ वाणीले, मेरो सेवा-लगनमाथी वर्षेका तिम्रा टिप्पणीले, मेरो गलाको माला- “मेरो आला”को मनोबल गिरेको छ। लाग्छ जसै “दोषी चश्मा” याहाँ सबैले भिरेको छ। घर बस तिमीलाई, बाहिर ननिस्क, जोखिम […]

अमेरिकन आइडलको टप १० मा पुगे नेपाली गायक दिवेश पोखरेल, अगाडि बढ्न भोटिङ सुरु

न्युयोर्क : नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप १० मा पुगेका छन् । अब टप १० बाट अगाडि बढाउन भोटिङ सुरु भएको छ । दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् । न्युयोर्क समय अनुसार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात […]

एनआरएनएको भाषा साहित्य समितिद्धारा नियात्रा संग्रहको लागि रचना माग

काठमाण्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले नियात्रा संग्रहका लागि रचना माग गरेको छ । नेपाल बाहिर संसारका विभिन्न देशमा रहेका नेपाली लेखकहरुलाई आफ्नो यात्रा अनुभवहरु पठाउन समितिले माग गरेको हो । समितिले सन् २०२० भित्र नियात्रा संग्रह प्रकाशन गर्न लागेको हो । समितिका अनुसार गैरआवासीय नेपाली […]