तस्विर: शिव भण्डारी लण्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेको आगामी अधिवेशनमा ललितकुमार न्यौपानेले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमिति उपाध्यक्ष रहनु भएको न्यौपानेले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मदेवारी घोषणा गर्नुभएको हो । प्लमस्टिडको गेसो हलमा अध्यक्षको उम्मदेवारी घोषणासँगै न्यौपानेले १० बुँदे प्रतिबद्धता समेत सार्वजनीक गर्नुभएको छ । सार्वजनीक गरिएको प्रतिबद्धताअनुसार गैर आवासीय […]
घुमफिर गर्न कत्तिको मन पर्छ ? मलाई घुमफिर गर्न असाध्यै मन पर्छ । धेरै घुमफिर गर्ने व्यक्तिमै पर्छु म । स्वदेश तथा विदेशी मुलुक चहारिरहेको हुन्छु । पहिलेदेखि रुचि थियो कि कमाउन थालेपछि हो ? पहिलादेखि नै घुमफिरमा रुचि राख्थेँ । पढ्न जर्मनी गएदेखि घुमफिर गर्नेक्रम झन् बढ्यो । छुट्टी हुनेबित्तिकै युरोपको कुनै न कुनै […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको यही जुलाई २८ तारिखमा हुन लागिरहेको सातौ अधिवेशनको अध्यक्षको उम्मदेवार राधिका गुरूङ (टिका) ले ६ बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको छ । आफनो औपचारिक उम्मेदवारी घोषणा गर्दै गुरूङले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनीक गर्नुभएको हो । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको […]
जापान: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नवौ अधिवेशन सेप्टेम्बर ६ तारिखमा गर्ने घोषणा गरिएको छ । अधिवेशन गर्ने घोषणासँगै जापानमा चुनावी चहलपहल झनै बढेको छ । रासप जापानको लागि १४ क्षेत्रीय समन्वय समितिमा सदस्यता संख्या थोरै भएकोले क्षेत्रिय समितिमा रासपसँग समन्वय गर्नका लागि क्षेत्रीय समन्वय समिति गठन गर्ने र उक्त समन्वय समितिको संयोजक बर्तमान […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी २०१९ -२०२१ कार्यकालको लागि सुशिला राईले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल एनआरएनए यूकेको उपाध्यक्ष रहनु भएको राईले एक कार्यक्रम आयोजना गरि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो । ‘सबै प्रवासी नेपालीका लागि एनआरएन’ भन्ने मुल नाराका साथ उम्मदेवारी घोषणा गर्नुभएको राईले विभिन्न सात बुँदे […]
लेगोस, नाइजेरिया : गैरआवाशिय नेपाली संघको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले नयाँ नेतृत्व निर्वाचीत गरेको छ । सन २०१९ -२०२१ कार्यकालको लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको हो । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए […]
हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको अध्यक्षमा राधिका गुरूङ ( टिका) ले उम्मदेवारी घोषणा गर्नुभएको छ । हाल अध्यक्ष रहनु भएको गुरूङले पुन: आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले यसको औपचारिक घोषणा भने मंगलबार गर्दै हुनुहुन्छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’ भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा […]