एनआरएनए र अबको नेतृत्वको सवाल

सोनाम लामा गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ सम्म काठमाडौंमा गर्ने तय भएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन नजिकिएसँगै नेतृत्वको खोजी गर्ने क्रम शूरु भएको छ । महाधिवेशनको मिति घोषणा गरिएसँगै एनआरएनमा चुनाव लाग्नु स्वभावीक पनि हो । अहिले विभिन्न एनसिसीको अधिवेशन भइरहेको छ । […]

म्यानमारमा डा. मीना देबी सापकोटाको संयोजकत्वमा एनआरएनएको महिला फोरम गठन

म्यानमार : गैर आवासीय नेपाली संघ (एनआरएनए ) म्यानमारमा पनी महिला फोरम गठन भएको छ । महिला संयोजक डा मीना देबी सापकोटाको संयोजकत्वमा महिला फोरम गठन भएको हो ।  एनसिसी अध्यक्ष  एसपि क्षेत्रीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको हो । नेपाली दुताबासबाट मदन रंजना उदासलाई सल्लाहकार नियुक्त गरिएको छ ।  त्यस्तै, कार्यकारी सदस्यमा विद्या […]

एनआरएनए नेतृत्वको लागि अगाडि बढ्न विश्वभरीबाट साथ र सहयोगको बचनबद्धतासँगै दबाब छ: कुल आचार्य

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले आगामी नवौ महाधिवेशनमा नेतृत्वको लागि अगाडि बढ्न विश्वभरीबाट दबाब रहेकाले सोहीअनुसारको तयारीमा जुटेको बताउनुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको महाधिवेशनमा नेतृत्वको लागि विश्वभरीबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सोहीअनुसारको दबाब रहेको बताउनुभयो । हाल उपाध्यक्ष रहनु भएको आचार्य आगामी नेतृत्वको […]

एनआरएनए यूकेको महासचिव पदमा फणिन्द्र भट्टराईको उम्मेदवारी घोषणा (प्रतिबद्धतासहित )

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको महासचिव पदमा फणिन्द्र भट्टराईले उम्मेदवारी घोषणा गर्नुभएको छ । भट्टराईले आगामी २०१९ /२०२१ कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए आइसीसीको केन्द्रिय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य रहनुभएको भट्टराई यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसक्नु भएको छ […]

एनआरएनए उपाध्यक्ष कुमार पन्तको बढ्यो सक्रियता : पन्त अमेरिकादेखि यूरोप हुँदै जापानसम्मको भ्रमणमा ब्यस्त

काठमाडौं : आगामी अक्टोवरमा  हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) को नवौ महाधिवेशनमा नेतृत्वका दावेदार वर्तमान उपाध्यक्ष कुमार पन्तले पछिल्लो समय आफनो सक्रियता बढाउँदै लग्नुभएको छ । सम्मेलन नजिकिएसँगै विभिन्न देशको भ्रमण गर्दै गैर आवासीय नेपालीसँगको भेटभाट तथा छलफल बाक्लो बनाउनुभएको हो । गत मे  ११ र १२ को एनआरएनएन आसेनीया सम्मेलनलगत्तै आफनो […]

म्यानमारमा हुने एनआरएनए एसिया प्याशिफिकको सातौ सम्मेलनको तयारी तीब्र

काठमाडौं: म्यानमारमा आगामी जुलाई ७ र ८ तारिखमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । सम्मेलनको लागि अतिथि तय गर्नेदेखि सम्मेलनको लागि आवश्यक तयारी तीब्र पारिएको हो । एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनको तयारी तीब्र पारिएको हो […]

एनआरएनए हङकङको सातौ अधिवेशन जुलाई २८ मा गर्ने घोषणा

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङ को सातौ अधिवेशन जुलाई २८ मा गर्ने घोषणा गरिएको छ । एनआरएनए हङकङको बैठकले अधिवेशनको मिती तोकेको हो ।  अध्यक्ष टिका गुरुङका अनुसार अधिवेशन इन्डिया क्लव कौलुनमा गर्ने निर्णय भएको हो । संघले नयाँ सदस्यता तथा नवीकरण जुलाई १५ तारिखसम्म तोकेको छ ।