एनआरएनए आइसिसीमा ‘सर्वसम्मत नेतृत्व’ बहश

काठमाडौ : गैर आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ मा हुँदैछ ।  मिति घोषणा भएसँगै चुनावी सरगर्मी बढ्दै गएको छ । सम्मेलनको मिति तय भएसँगै एनआरएनएलाई चुनाव लागेको छ । एनआरएनएका विभिन्न देशमा गरि ८० वटा एनसिसी रहेका छन् । अहिलेसम्म एनआरएनए अमेरिकाज् क्षेत्रमा पर्नेमा अमेरिका एनसिसीले नयाँ नेतृत्व […]

एनआरएनए जापानले गर्यो पूर्व मन्त्री महतको सम्मानमा विशेष कार्यक्रम

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानले नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री तथा नेपाली कॉंग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतको सम्मान तथा स्वागतमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।  रात्री भोजको आयोजना गर्दै एनआरएनले विशेष कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा आईसिसि अध्यक्ष भवन भट्ट, प्रवक्ता भुषण घिमिरे, युवा संयोजक सुदन थापा, एसिया […]

एनआरएनए जापानद्धारा विभिन्न संघसंस्थासँग संयुक्त बैठक आयोजना

टोकियो : गैर आवासिय नेपाली संघ (एनआरएनए ) जापानले जापानमा संस्थागत रुपमा क्रियाशील विभिन्न संघ संस्थालाई डाकेर संयुक्त बैटक आयोजना गरेको छ । एनआरएनए जापानले जापान स्थित समाजसेवी सस्थाका अध्यक्ष र महासचिव सहित लाई आमन्त्रण गरि संयुक्त बैठक आयोजना गरेको हो । एनआरएन जापानका अध्यक्ष टासि वाङदी लामाको अध्यक्षमा सम्पन्न बैठकमा विभिन्न संघसस्थाो सहभागिता रहेको […]

एनआरएनए राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार

काठमाडौं: गैर आवासिय नेपाली संघ (एनआरएन) को राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली तयार भएको छ । एनआरएनको विधानको दफा २४ मा उल्लेखित राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशनलाई मर्यादित तथा व्यवस्थित गर्ने उद्देश्यका साथ संघको विधान २००३ /२०१७ संशोधनसहितको दफा १७।६ अनुसार नियमावली तयार गरिएको महासचिव बद्री केसीले जानकारी गराउनुभयो । नियमावलीअनुसार राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन […]

नेपाली नागरिकताको निरन्तरता एनआरएनको प्रमुख बटमलाइन

सोनाम लामा गैर आवासीय नेपाली संघको माध्यमले संसारको ८० मुलुकहरुमा छरिएर रहने ५० लाख सम्पुर्ण नेपालीहरुको आपसी सद्भाव र भाईचाराको शुमधुर सम्बन्ध स्थापित हुदै आईरहेको छ। संघको पञ्जीकृत सदस्य संख्या भन्दा पनि संघले गर्दै आएको क्रियाकलाप र गतिविधिको अभियानले गैर आवासीय नेपालीहरुको मानवीय नैसर्गिक हक अधिकारको लागी एकै आवाजको सुत्रधार बनेको छ। संघको मुख्य उद्धेश्य […]

एनआरएन महिला फोरमद्धारा नुवाकोटमा स्वास्थ्य शिविर आयोजना: पाँच सय भन्दा बढी लाभान्वित

नुवाकोट : गैर आवासीय नेपाली संघ (एनआरएनए ) महिला फोरमले नुवाकोटमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । एनआरएन महिला फोरम हङकङ, जापान र मकाउको आर्थिक सहयोगमा नुवाकोटमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिवीर सञ्चालनको लागि एनआरएन महिला फोरम हङकङले २ लाख, एनआरएन महिला फोरम जापान र मकाउले ५०/५० हजार सहयोग गरेका थिए […]

गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई आर्थिक सामाजिक विकासमा आर्कषित गरिने

काठमाडौं : सरकारले विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई नेपालको विकासमा लगाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटमा गैर आवासीय नेपालीको ज्ञान, सिप र प्रविधिलाई नेपालमा भित्र्याएर नेपालको आर्थिक सामाजिक विकासमा आर्कषित गर्ने उल्लेख गरिएको छ । गैर आवासीय नेपालीको साझा संस्था एनआरएनएले गत वर्ष पहिलो पटक […]