एनआरएनए जापानमा आसन्न १४ क्षेत्रीय समितिको अधिवेसन र निर्वाचनका लागि अनुगमन समिति गठन

 टोकियो:  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको क्षेत्रीय समितिहरुको आसन्न अधिवेसन र निर्वाचन सम्वन्धि अनुगमन र कार्यबिधि २०१९ सहित अनुगमन समिति गठन गरेको छ। अनुगमन समितिको सल्लाहकारमा सम्वन्धित क्षेत्रले एनसिसि जापानको सल्लाहकारमा सिफारिस गरेको सल्लाहकार संख्या १, रासपले चयन गरेको सल्लाहकार संख्या १ गरि २ सल्लाहकार रहने छन् भने , समितिमा मानार्थ परिषद सदस्य […]

एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचीत साहको घोषणा: अध्यक्ष पदको जिम्मेवारी कहिल्यै भुल्ने छैन

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा निर्वाचीत सुनिल साहले अध्यक्ष पदको जिम्मेवारी कहिल्यै नभुल्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्षमा निर्वाचीत भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै साहले अध्यक्ष पदको जिम्मेवारी कहिल्यै नभुल्ने प्रतिबद्धता जनाउनुभएको हो । अध्यक्ष साहले भन्नुभएको छ, ‘ मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ । म […]

एनआरएनए यूकेले पाउँला त महिला नेतृत्व ? चुलीयो अध्यक्ष उम्मेदवार पुनम गुरुङको चर्चा

लन्डन: गैर आवासीय नेपाली संघ (एनआरएनए ) एनसिसीको अधिवेशन शूरु भएको छ । विशेष गरि एनआरएनए अमेरिकाले पहिलो अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व निर्वाचीत गरेको छ । सोमबार सम्पन्न मतपरिणाअनुसार एनआरएनए अमेरिकाको अध्यक्षमा सुनील साह निर्वाचीत हुनुभएको छ । त्यस्तै, विभिन्न एनसिसीहरुले पनि अधिवेशन आह्रवान गरिरहेका छन् । दुई वर्षमा एक पटक अनीवार्य नयाँ नेतृत्वको […]

एनआरएनए अमेरिकाको अध्यक्षमा साह, कसको कती मत ? (पूरा विवरणसहित)

किरण बुढाथोकी /काठमाडौं   गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । एनआरएन अमेरिकाको निर्वाचन मतपरिणअनुसार सुनील साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी सञ्जय […]

एनआरएनए अमेरिका अध्यक्षमा सुनिल साह निर्वाचीत

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । भर्खरै सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन मतगणनाअनुसार कुल ७ हजार ३ सय ५७ मत खसेकोमा सुलील साहले३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो ।  त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७  […]

गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन प्रक्रिया शूरु

न्यूर्याक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचन प्रक्रिया शूरु भएको छ । एनआरएनको आगामी २०१९/०२१ कार्यकालको लागि नयाँ नेतृत्वको चुनाव शूरु भएको हो । एनआरएनको एनसिसीमध्ये अमेरिकाको पहिलो निर्वाचन प्रक्रिया शूरु भएको हो । लोकतानित्रक प्रक्रियालाई अबलम्बन गर्दै विभिन्न वाधा र ब्यवधानका बावजुत अमेरिकाको निर्वाचन शूरु भएको हो । विशेष गरि निवर्तमान अध्यक्ष […]

एनआरएन अमेरिका निर्वाचनमा बोर्ड अफ डाइरेक्टर उम्मेद्वार छत्र गुरुङको यस्ता छन् चुनावी प्रतिबद्धता

अमेरिका: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ तारिकमा हुन गइरहेको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी दर्ता गर्नुभएकी छत्र गुरुङलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ । काम गर्ने अवसर पाए अमेरिकामा रहेका सवै नेपालीको आफ्नो संस्था बनाउन दृढ योजनासहित अघि बढने प्रतिवद्धता उहाँको छ । चुनावी कार्यक्रम नजिकिदै जाँदा आफूलाई […]