‘विज्ञ सम्मेलन पछिका एनआरएनएका हरेक बैठक विदेशी ज्ञान तथा अनुभव बाँड्ने कार्यमा उद्दत छन्’

भवन भट्ट, एनआरएनए. अध्यक्ष एनआरएनए अभियान के कसरी अगाडि बढिरहेको छ ? हामी हाम्रा सबै महत्वपूर्ण योजनाहरु सकाउने चरणमा छौ । एनआरएनएको सपना हेडक्वार्टर, शंश्खमूल पार्क, तथा लाप्राक नमूना बस्ती सबै सफलतापूर्वक सम्पन्न गरेर हामी अब नयाँ चरणमा प्रबेश गर्ने तयारीमा छौं । लाप्राक अहिले लगभग काम सकिएको छ । सम्भवत चाँडै घरहरु हस्तान्तरण हुन्छ […]

एनआरएन क्यानडाद्धारा रेडक्रसलाई ब्लड डोनेशन चियर हस्तान्तरण

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) क्यानडाले नेपाल रेडक्रस सोसाइटीलाई १० वटा ब्लड डोनेशन चियर हस्तान्तरण गरेको छ । एनआरएन क्यानडाले रक्तदातालाई रक्तदान गर्न सहज हुने उद्देश्यले सो चियर वितरण गरेको जनाएको छ । त्यस्तै, एनआरएनद्धारा रेडक्रस केन्द्रलाई वितरण गरिएको ती चियर विभिन्न जिल्ला शाखालाई वितरण गरिएको छ । नेपाल रेडक्रसस सोसाइटी केन्द्रीय सदस्य […]

एनआरएनए ओसेनियाको क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै सकियो (घोषणापत्रको पूर्णपाठसहित )

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ओसेनियाको तेस्रो क्षेत्रीय सम्मेलन ९ बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ । शनिबारबाट शूरु भएको सम्मेलन आज ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको एनआरएनए ओसेनिया क्षेत्रका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो । सम्मेलनले जारी गरेको ९ बुँदे निर्णय जस्ताको तस्तै ; गैर आवासीय नेपाली संघ ओसेनिया […]

दुई नेपाली डकुमेन्ट्री प्रदर्शन गर्दै एनआरएन जापान

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको आयोजनामा यही मे १७ तारिखका दिन दुई नेपाली डकुमेन्ट्री प्रदर्शन गरिने भएको छ । जापानको टोकियो स्थित सोलमारी मुरा हलमा नेपाल अपाङ्ग महासंघका शारिरीक अपाङ्गता बिभागका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जिवन संघर्ष र पर्यटकिय क्षेत्र नेपालको बिविधता समेटिएको बृत्तचित्र प्रदर्शन गरिने भएको हो । एनआरएन जापानका महासचिव […]

एनआरएनए ओसेनीया सम्मेलन: पहिलो दिन विभिन्न सेसन सञ्चालन, लगानी सेसनले पायो प्राथमिकता

सिड्नी:  गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । पहिलोे दिन विभिन्न सेसन सञ्चालन भएका छन् ।  विशेष गरि एनआरएनको तर्फबाट नेपालमा गर्न लागिरहेको लगानी सम्बन्धी विषयले प्राथकिता पाएको छ । सम्मेलनमा विशेष गरि गैर आवासीय नेपालीले  गर्न लागिरहेको संयुक्त लगानीको विषयले प्राथमिकता पाएको हो । गत चैत […]

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन सिड्नीमा शुरु (फोटोफिचर )

सिड्नी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन शूरु भएको छ । सम्मेलनको पहिलो दिन उद्घाटन सत्र शूरु भएको हो । कानुनमन्त्री भानुभक्त  ढकालले कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सम्मेलनमा एनआरएन अभियन्ता तथा महावाणिज्यदूत दिपक खडका,  प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुनुहुन्छ […]

यस्ता छन एनआरएनए ओसेनीया सम्मेलनका मुख्य एजेन्डा

सिड्नी: पहिलो पटक विज्ञ सम्मेलन गर्न सफल भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) पछिल्लो समय विभिन्न क्षेत्रमा क्षेत्रीयस्तरका सम्मेलनमार्फत विदेशी ज्ञान, सिप, प्रविधि भित्र्याउन लागिपरेको छ । विशेष गरि एनआरएन पूँजीपतिको मात्र संस्था भएको आलोचना भइरहँदा पहिलो पटक विज्ञ सम्मेलन सम्पन्न गर्दै विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यको थालनी गरेको एनआरएनले हरेक वर्ष विज्ञ […]