अब जापानमा पढ्ने सय विद्यार्थीले छात्रबृत्ति पाउने: एनआरएनए र आईएचएनओबीच सहमती-पत्रमा हस्ताक्षर

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) मार्फत अब जापानमा पढ्ने सय नेपाली विद्यार्थीले छात्रबृत्ति पाउने भएका छन् । एनआरएनए र आईएचएनओ संस्थाबीच सो सहमती भएसँगै अब नेपाली सय विद्यार्थीले छात्रबृत्ति पाउने भएका हुन । अब मासिक ३० लाख वरावरको सय जना विद्यार्थीलाई छात्रबृत्तिको वन्दोवस्तको लागि सम्झौता भएको एनआरएनएन जापान अध्यक्ष टासी वान्दी लामाले जानकारी […]

एनआरएनए ओसेनीयाको सम्मेलनमा सहभागि हुन कानून मन्त्री ढकाल अष्ट्रेलिया प्रस्थान

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै कानुनमन्त्री भानुभक्त ढकाल त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सम्मेलनमा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक समेत प्रस्थान गर्नुभएको छ । मन्त्रीसँगै काठमाडौंबाट एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवाल पनि अष्ट्रेलिया प्रस्थान गर्नुभएको हो । […]

अमेरिकाबासी नेपालीले अनुभव, सक्रियता, एनआरएनएको अभियानलाई ध्यान दिएर मतदान गर्नुहुनेछ : सुनिल साह

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको अध्यक्षका उम्मेदवारी सुनिल साहले एनआरएनमा मतदान गर्दा उम्मेदवारको अनुभव, सक्रियता, एनआरएनए अमेरिकाको अभियानमा संलग्नतालाई हेरेर गर्न मतदातालाई अपिल गर्नुभएको छ । अध्यक्षका उम्मेदवार साहले संस्थालाई जिवन्त राख्नका लागि नेतृत्व र कार्यसमितिको आवश्यकता पर्ने भएकाले निर्वाचनमा जुट्न्पर्ने प्रजातान्त्रिक प्रक्रियालाई मात्र अवम्बन गरिएको बताउँदै त्यसलाई अस्वभावीक मान्न नहुने […]

एनआरएनए ओसेनीयाको क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट कानून मन्त्री ढकाल सहभागि हुने

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा नेपाल सरकारको तर्फबाट कानुनमन्त्री भानुभक्त ढकाल सहभागि हुनुहुने तय भएको छ । साथै प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य विष्णु पन्ती, नेपाली कांग्रेसका नेता रमेश लेखक सहभागि हुँदैहुनुहुन्छ । कार्यक्रममा अष्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यान सहभागि हुने टुंगो लागेको हो । एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष […]

एनआरएनए ओसेनीया सम्मेलन: विश्वभरका एनआरएन अष्ट्रेलिया आउने क्रम जारी, अहिलेसम्म को-को आइपुगे ?

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलनमा विश्वभरीका एनआरएन अभियन्ता आउने क्रम जारी छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको लागि अहिलेसम्म एनआरएन उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसी. एनआरएनए प्रवक्ता भुषण घिमिरे, एनआरएएन युरोप संयोजक शिवकुमार […]

एनआरएनएका सल्लाहकार डा. हेमराज शर्मा राष्ट्रपतिद्धारा सम्मानित

काठमाडौं: गैर आवासीय नेपालीहरु तथा विद्यालयका पूर्व विद्यार्थीहरुको सहयोगमा बाग्लुगंको अमलाचौरमा करीब ७ करोडको लागतमा विद्यालय भवन तथा अत्याधुनिक मल्टिमिडया सेन्टरको स्थापना गरेका छन् । पूर्व विद्यार्थीहरु डा. हेमराज शर्मा, चन्द्र ढकाल र हेमराज ढकालको विशेष पहलमा सो परियोजना सम्पन्न भएको हो । विद्यालय भवन तथा मल्टिमिडिया सेन्टरको हस्तान्तरण समारोहमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व […]

एनआरएनए ओसेनीया क्षेत्रीय सम्मेलन तयारी अन्तिम चरणमा: विश्वभरका एनआरएन आउने क्रम शूरु

सिड्नी: गैर आवासीय नेपाली संघ (एनआरएनए) को ओसेनीया क्षेत्रीय सम्मेलन तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन यही मे ११ र १२ मा हुँदैछ । एनआरएन ओसेनीया क्षेत्रीय संयोजक धर्मराज अधिकारीका अनुसार सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलनको लागि विश्वभरका एनआरएन अभियन्ताहरु आउने क्रम शूरु भइसकेको छ । सम्मेलनमा सहभागि हुनको लागि उपाध्यक्ष […]