एजेन्सी : इंग्लिस प्रिमियर लिगमा आज शीर्षस्थानमा रहेको लिभरपुलले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा राति ९ः१५ बजेपछि शुरु हुने छ । उपाधि होडमा रहेको लिभरपुल लन्डन क्लब चेल्सीलाई निराश पार्दै उपाधि जित्ने अभियानलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । प्रिमियर लिग सिजन अन्त्यको संघारमा पुग्दा लिभरपुल एक खेल […]
एजेन्सी : स्पेनिस महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच ट्रान्सफर बजारमा उत्कृष्ट खेलाडी भित्र्याउन सधैं होडबाजी चलिरहन्छ । यस सिजन जुनमा पनि दुई क्लबबीच जापानका युवा खेलाडी भित्र्याउन प्रतिस्पर्धा हुने भएको छ । जापानका १७ वर्षीय ताकेफुसा कुबोलाई क्लबमा ल्याउन दुवै क्लब अहिले अन्तरिक तयारीमा छन् । देशबाहिरका खेलाडीलाई १८ वर्ष नपुग्दै अनुबन्धन गर्न नपाइने हुँदा […]
काठमाडौं (हाम्रो खेलकुद) : आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको छ । यस पराजयले नेपालको विश्वकपमा छनोट हुने लक्ष्यमा ठूलो धक्का पुगेको छ । नेपालले प्रस्तुत गरेको २ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ३० ओभरमा ३ विकेटको क्षतिमा १ सय २२ […]
काठमाडौं (हाम्रो खेलकुद) : आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोट अन्तर्गत चौथो खेलमा नेपाल र यूएईबीचको खेल जारी छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरमा ४ विकेटको गुमाउँदै १ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर रित गौतमले ७० बलमा ३ चौका सहित ४२ रनमा […]
काठमाडौं: मातृभूमि मैत्रीपूर्ण क्रिकेट कप आज हुँदैछ । धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको यस प्रतियोगीता चैत २३ गते हुने भनिएता पनि मौसमको खराबीको कारण आज हुन लागेको हो । प्रतियोगीता हेर्नका लागि ५ हजारले टिकट काटेको दाव गरिएको छ । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ सो प्रतियोगिता हुन लागेको हो […]
काठमाडौं : आईसीसी यू १९ विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको विशाल जित निकालेको छ । नेपालले २ सय ८३ रनको लक्ष्य पछ्याउँदै नेपालले सानदार ने क्रममा सिंगापुर ३१ ओभरमा ६५ रनमै अलआउट भएको हो । २ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर नेपालको कसिलो बलिङ सामु ३१ ओभरमा अल आउट […]
काठमाडौं : आईसीसी यू १९ विश्वकप एक दिवसिय एसिया छनोटमा नेपालले सिंगापुरलाई २८३ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा सिंगापुरले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो। कप्तान रोहितकुमार पौडेलको ९५ रनको मद्दतमा नेपालले मलेसियामा जारी प्रतियोगितामा सिंगापुरविरुद्ध २८२ को बलियो लक्ष्य प्रस्तुत गरेको हो। नेपालका कप्तान रोहित कुमार पौडेल […]