एजेन्सी: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो ।दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर […]
एजेन्सी : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि इन्डियन प्रिमियर लिग आईपीएलको ३७ खौं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्यापिटल्सलाई १ सय ६४ रनको मध्यम लक्ष्य दिएको छ । फिरोज शाह कोटलामा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनायो । पन्जवाको लागि ओपनर […]
काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपीएल )मा किंग्स पञ्जावविरुद्धको खेलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएका छन्। किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट हात पारेका थिए । उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिश गेल र अन्तिम बलमा साम कुरानलाई आउट गरे । यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले केएल […]
काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपीएल )मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन्। किंग्स इलेभन पन्जाबविरुद्धको खेलमा सन्दीपले आफ्नो तेस्रो ओभरमा दुई विकेट झारेका हुन्। उनले तेस्रो ओभरको दोस्रो बलमा क्रिश गेल र अन्तिम बलमा साम कुरानलाई आउट गरेका हुन्। यसअघि आफ्नो पहिलो ओभरमा सन्दीपले केएल राहुललाई आउट गरेका […]
एजेन्सी : साविकको विजेता म्यानचेस्टर सिटी इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन युवा खेलाडी फिलिप फोडेनले निर्णायक गोल गरे । इतिहाद स्टेडियममा सिटीको जितमा फोडेनले खेलको पाँचौ मिनेटमा निर्णायक गोल गरेका थिए […]
काठमाडौं: नेपाली स्पिनर सन्दीप लामिछानेले आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जावबीच जारि खेलमा आफ्नो पहिलो ओभरमा नै विकेट लिएका छन् । उनले विश्वकपका लागि भारतीय टोलीका समेत सदस्य रहेका केएल राहुलको विकेट लिएका हुन् । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्लीले सन्दीपलाई दोस्रो ओभरमै बलिङको जिम्मेवारी दिएको थियो । पहिलो बलमा […]
घोराही : त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा स्वर्ण पदक जितेकी छिन् । १४ बर्षकी रशिलाले हालै कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । घोराहीस्थित कभर्डहलमा शनिबार रशिलाले आफ्नै क्लबका नङसल देवी तामाङलाई १९-२१, २१-१४ र २४(२२ ले पराजित गर्दै स्वर्ण […]