पन्जावसँग खेल्दै दिल्ली,सन्दीपको सम्भावना कती ?

एजेन्सी : इन्डियन प्रिमियर लिग आईपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राजस्थानको घरेलु मैदान चिन्नास्वामी स्टेडियम जयपुरमा दिउँसो बेलुका ४ स् १५ देखी सूरु हुने छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको मुम्बई र सातौ स्थानमा रहेको राजस्थानबीचको खेल रोचक हुने अनुमान गरिएको छ […]

आठौं राष्ट्रिय खेलकुद महिला फुटबल: निशा र निरुको ह्याट्रिकमा पुलिस सेमिफाईनलमा

दाङ: आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा पुलिसले जितेको छ । पुलिसले प्रदेश नम्बर ७ लाई ७–० गोल अन्तरले हराउँदै जित्न सफल भएको हो । पुलिसको जितमा निरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे । थप एक गोल रन्जिता गुरुङको नाममा रह्यो । पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाईनल प्रवेश ग¥यो […]

म्यानमारमाथि नेपालको सहज जित: म्यानमार ७ विकेटले पराजित

एजेन्सी: थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । ५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८।१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन कुमालले […]

इन्डियन प्रिमियर लिग(आईपीएल) : बैंगलोरको रोमान्चक जित

एजेन्सी : कप्तान विराट कोहलीले शतक र मोईन अलीले उत्कृष्ट अलराउण्डर प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले दोस्रो जित निकालेको छ । शुक्रबार राती सम्पन्न रोमान्चक खेलमा बेंगलोरले कोलकता नाईट राईटर्सलाई १० रनले हराउन सफल भएको हो । २ सय १४ रनको लक्ष्य पछ्पाएको कोलकताले २० ओभरमा ५ विकेटको क्षतिमा २सय ३ […]

थ्री स्टार क्लवलाई राजर्षि कपको उपाधि

काठमाडौं : तेस्रो संस्करणको राजर्षि कप फुटबलको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ । सर्लाहिमा शुक्रबार भएको फाइनलमा आयोजक बाग्मती युवा क्लबलाई २- १ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । उपाधिसंगै थ्री स्टारले १० लाख नगद पुरस्कार पाएको छ । उपविजेता आयोजकले ५ लाखमा चित्त बुझायो । थ्री स्टारलाई उपाधि […]

इन्डियन प्रिमियर लिग: कोलकता नाईट र रोयल च्यालेन्जर्स बैंगलोरबिच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इन्डियन प्रिमियर लिग ९आईपीएल० को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८स्१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो । जारी प्रतियोगितामा खराब प्रर्दशन गरि […]

दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको दोस्रो स्थानमा

एजेन्सी : इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई उसकै मैदानमा ४० रनले पराजित गरेको छ। फिरोज शाह कोटला मैदानमा मुम्बईले दिएको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन बनाए। अक्षर पटेलले २६, पृथ्वि शा […]