काभ्रेपलाञ्चोक -लोकदोहोरी गायिका रमिला न्यौपाने ‘नाट्यश्वर रत्न सम्मान’ बाट सम्मानीत हुनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ कार्यक्रममा गायिक न्यौपाने सम्मानीत हुनुभएको हो । पूर्व राष्ट्रपति डा रामबरण यादवले गायिक न्यौपानेलाई सम्मान गर्नुभयो । गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सो कार्यक्रममा नाट्यश्वर दशक […]
यात्रा– द म्युजिकल भ्लगको ट्रेलर सार्वजनिक भएको छ । नवनिर्देशक सम्राट शाक्य निर्देशित फिल्मको सोमबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो । केशव भट्टराई, सुशील पोखरेल, चिजकुमार श्रेष्ठ, सर्जुमान लिगललगायतको संयुक्त निर्माणमा बनेको फिल्मको ट्रेलरमा कमेडी, लभ र सोसियल ड्रामा समेटिएको छ । चैत २९ गते प्रदर्शन हुने फिल्ममा सलिनमान बानयाँ, मालिका महत, प्रकाश […]