एनआरएनए सचिवका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप दौडाहमा

जर्मनी : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा सचिव पदका उम्मेदवार कृष्णजीवी पन्थ यूरोप भ्रमणमा निस्कनु भएको छ । एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत रहनु भएको पन्थ चुनावी प्रचार प्रसारको सिलसिलामा यूरोप भ्रमणमा निस्कनु भएको हो । एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको पन्थले यूरोपका विभिन्न एनसिसीहरुसँग अन्तरक्रिर्या तथा भेटघाट […]

काठमाडौंमा उम्मेदवारी घोषणा लगत्तै एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ जापानमा, विमानस्थलमा भब्य स्वागत

टोकियो: गैर आवासीय नेपाली संघ (एनअराएनए) का अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठले गैर आवासीय नेपालीहरुको साथ र समर्थन बढ्दै गएकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउनु भएको छ । अध्यक्षका उममेदवार श्रेष्ठले गैर आवासीय नेपालीलाई एकताबद्ध र एकढिक्का बनाउन आफ्नो भूमीका महत्वपूर्ण भूमिका रहेको भन्दै विश्वभरिबाट साथ र सहयोग तथा समर्थन गर्नेहरु बढ्दै गएको बताउनुभयो । […]

एनआरएनको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने अध्यक्षका प्रत्यासी श्रेष्ठको प्रतिबद्धता

काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्राउन ठोस नीतिगत पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । अध्यक्षका उम्मेदवार श्रेष्ठले गैर आवासीय नेपाली संघको परिकल्पना अनुरुप दिगो विकास र समुन्नत नेपालको सपना साकार पार्न गैर आवासीय नेपालीहरुले विेदशमा आर्जन गरेको ज्ञान, सिप, प्रविधि र पुँजी नेपाल भित्रयाउन एक उच्चस्तरीय […]

एनआरएनए एसिया प्याशिफिकको डिआरसीमा दीपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिकको उपसंयोजक (डिआरसी) पदमा जापानबाट दीपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । युवा संयोजक हुँदै हाल सहसंयोजक (डिआरसी) पदमा क्रियाशील रहनु भएको कँडेलले पुन: सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । युवा संयोजक हुँदा युवा र दोस्रो पुस्ताका लागि निकै नै रचनात्मक कार्य […]

एनआएनए अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकमा बेदराज बस्नेतको उम्मेदवारी घोषणा

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकमा बेदराज बस्नेतले उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए अमेरिकाको कोषाध्यक्ष हुँदै आइसिसी सदस्य र मनार्थ सदस्य भइसक्नु भएको बस्नेतले आगामी कार्यकालको लागि संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । युवाहरु माझ निकै लोकप्रिय बस्नेत विगतको अनुभवको आधारमा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो […]

एनआरएनए सचिवमा यूकेबाट दयानिधी सापकोटाको उम्मेदवारी घोषणा

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको लागि यूकेबाट दयानिधी सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरएनए यूरोपको सह-संयोजक रहनु भएको सापकोटाले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । एनआरएन अभियानमा सन् २००६ देखि सक्रिय रहँदै आउनु भएको सापकोटाले एनआरएनए युकेको कार्यसमिति सदस्य, सलाहकार सदस्य तथा बिभिन्न टास्कफोर्समा […]

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्ने, सहभागिताका लागि आह्वान

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी कार्यकालको नेतृत्वको लागि उपाध्यक्ष महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्नु हुने भएको छ । श्रेष्ठले शुक्रबार ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा दिनको ३ बजे पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो । सोही अवसरमा प्रतिबद्धतापत्र समेत सार्वजनीक गरिने श्रेष्ठले जानकारी दिनुभयो । संघको आसन्न ११ औ महाधिवेशन […]