एनआरएनए उपाध्यक्षमा सुनील साहको उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष सुनील साहले उपाध्यक्षमा उम्मेदवारी घोषण गर्नु भएको छ । साहले आगामी कार्याकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । संघको निर्वाचन अक्टोवरमा हुँदैछ । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभएको छ भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने […]

एनआरएनएको नेतृत्व हाँक्न महेश श्रेष्ठको बलियो दावेदारी, अभियन्ताहरुले दिए सकारात्मक प्रतिक्रिया

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठले चुनावी अभियान तीब्र बनाउनु भएको छ । यतिबेला चुनावी अभियानकै क्रममा श्रेष्ठ अष्ट्रेलियााको भ्रमणमा हुनुहुन्छ । अष्ट्रेलिया भ्रमणको क्रममा उहाँ एनआरएनए अष्ट्रेलियाको साधारणसभामा सहभागि हुनुहुनेछ भने गैर आवासीय नेपाली अभियन्ताहरुसँग छलफल तथा भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रजातान्त्रिक समूहका साझा उम्मेदवार […]

एनआरएनएको नेतृत्व हाँक्न मैदानमा होमिएका आर. के. शर्मा भन्छन्,’माहौल बन्दै गएकोमा उत्साहित छु’

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आर.के) शर्मा आगामी नेतृत्वको लागि चुनावी मैदानमा होमिनु भएको छ । शर्माले चुनावी अभियानकै क्रममा विशेष गरि यूरोप र एसियाका धेरै जसो एनसिसीहरुको भ्रमण सम्पन्न गरिसक्नु भएको छ । शर्मा केहि समय अघि मात्र जापान पुग्नु भएको थियो । युरोप र जापानमा बस्ने गैर आवासीय अभियन्ताबाट […]

नागरिकता सम्बन्धी नियमावली गैर आवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैरआवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैर आवासीय नेपालीमैत्री […]

एनआरएनएको आगामी कार्यकालको लागि सुनील साहले उपाध्यक्षमा उम्मेदवारी दिने

टेक्सस: गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष सुनील साहले आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नु भएको छ । साहले सन् २०२३-०२५ कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दिने तयारी थाल्नु भएको हो । साहले वर्तमान कार्यसमितिमा कोषाध्यक्ष रहँदा संस्थामा आर्थिक पारदर्शीता कायम गर्न सफल हुनुभयो भने मासिक रुपमा आर्थिक प्रतिवेदन सार्वजनीक गर्ने परिपाटीलाई निरन्तरता […]

सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता छ : महेश श्रेष्ठ

लन्डन: गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउनु भएको छ । एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले संस्था अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको औल्याउनुभयो । उपाध्यक्ष श्रेष्ठले […]

एनआरएनए निर्वाचन: डा. केशव पौडेलले गरे अध्यक्ष उम्मेदवार महेश श्रेष्ठलाई समर्थन

काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने निर्वाचनमा महेश श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको छ । आगामी कार्यकालको लागि हुन गइरहेको निर्वाचनमा श्रेष्ठ प्रजातान्त्रिक समूहबाट आधिकारिक उम्मेदवार बन्नु भएको हो । नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार को बन्ने चर्चा भइरहेको बेला डा. केशव पौडेलले श्रेष्ठलाई समर्थन गरेपछि एकल उम्मेदवार बन्नु भएको हो […]