काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने तय भएको छ । एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति पौडेलसँग बिहीबार भेट गरि सम्मेलनको उद्घाटन लागि निमन्त्रण दिनु भएको थियो । भेटका अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारीबारे राष्ट्रपतिलाई जानकारी […]
काठमाडौं : गैर आवासीय नेपाली संघका प्रतिनिधि र परराष्ट्र मन्त्री एन पी साउदबीच भेटवार्ता भएको छ । संघका कार्यकारी अध्यक्ष बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १७ देखि २० तारिखसम्म हुने ११ औँ महाधिवेशन र गैरआवासीय नेपाली विश्व सम्मेलनमा सहकार्यका लागि परराष्ट्र मन्त्री समक्ष अनुरोध गरेको थियो । संघका तर्फबाट संघका […]
काठमाडौं: गैर आवासीय नेपाली संघको आगामी अक्टोवरमा हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठ चुनावी मैदानमा होमिनु भएको छ । एनआरएन अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आगामी कार्यकालको लागि चुनावी मैदानमा उत्रीनु भएको हो । प्रजातान्त्रिक पक्षधरको बहुमत रहेको गैर आवासीय नेपाली समुदायमा बलियो प्रकट जमाउनु भएको श्रेष्ठले आगामी नेतृत्वका लागि सर्वसम्मत […]
काठमाडौं : गैर आवासीय नेपाली अभियानमा सुनील साहको सक्रियता लोभलाग्दो छ । एनआरएनए अमेरिकाको अध्यक्ष हुँदा होस वा आइसिसी कोषाध्यक्षको जिम्मेवारीमा रहँदा किन नहोस साहको सक्रियता सबैको लागि उदाहरणीय बनेको छ । एनआरएनएमा आर्थिक पारदर्शीता कायम गर्न अग्रणी भूमीमा निर्वाह गर्दै आउनु भएको साहले विशेष गरि संस्थामा नयाँ खालको परिवर्तनको आभास दिलाउन सफल हुनु भएको […]
काठमाडौं: गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने निर्वाचनमा अमेरिकाबाट कृष्णजीवी पन्थले सचिव पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । एनआरनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष रहनु भएको पन्थले आगामी कार्यकालको लागि सचिव पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको हो । एनआरएनए अमेरिकाके उपाध्यक्ष (२०१९-२१), वरिष्ठ उपाध्यक्ष (२०२१-२३) को जिम्मेवारी कुशलतापुर्वक निर्वाह […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीले पुन: उम्मेदवारी घोषणा गर्नु भएको छ । गैर आवासीय नेपालीहरुको माग र चाहनाबमोजीम पुन महासचिवमा उम्मेदवारी दिने घोषणा गरेको जोशीले स्पष्ट पार्नुभयो । ‘संसारभरका गैर आवासीय नेपालीहरूले महासचिवमा निरन्तरता चाहेपछि दोहोरिने निर्णयमा पुगेको हुँ’, जोशीले भन्नुभयो । जोशीले आगामी कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी जाने […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आगामी १७ देखि २० अक्टोवरमा हुँदैछ । संघको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गर्ने घोषणासँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । विशेष गरि विश्व सम्मेलन नजिकिएसँगै नेतृत्वका लागि रस्साकस्सी शूरु भएको छ। […]