देशै भरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं: देशैभरिका बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । वैशाख ६ र ७ गते दुई दिन सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै आएको छ । भिटामिन ‘ए’ ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ भने जुकाको औषधि १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइने छ । कार्यक्रममा देशभरका ५० लाख २५ […]

क्यान्सरलाई जित्न सफल अभिनेत्री मनिषा कोइरालाले गरिन सगरमाथा बेस क्याम्पको ट्रेकिङ

काठमाडौं: चर्चित भारतीय अभिनेत्री मनिषा कोइराला सगरमाथा बेस क्याम्पको ट्रेकिङ गर्नुभएको छ । क्यान्सर रोगलाई जित्नुभएको कोइरालाले सगरमाथाको बेस क्याम्प ट्रेकिङमा पुग्नुभएको हो । अभिनेत्री कोइराला दुई जना भारतीय साथीहरूका साथ सगरमाथाको बेस क्याम्प ट्रेकिङमा जानुभएको थियो । ट्रेकिङबाट फीर्ता हुनुभएको कोइराललो विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार क्षेत्रमा जनतालाई शिक्षा र श्वास्थ्य सेवाको उचित व्यवस्था […]

चिकित्सकको आन्दोलन दुई साताको लागि स्थगित

काठमाडौं: सरकारी चिकित्सक संघले दुई साताको लागि आन्दोलन स्थगित गरेका छन् । कर्मचारी समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले दुई साताकको लागि आन्दोलन स्थगीत गरेको हुन । सरकारी पक्षले दुई साता समय मागेपछि गोदानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । अध्यक्ष पाण्डेले सरकारले शनिबार दुई […]

आन्दोलनरत चिकित्सकहरूले दिए सरकारलाई ७२ घण्टे अल्टिमेटम

काठमाडौं : आन्दोलनरत नेपाल चिकित्सक संघले सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएका छन् । संघले ७२ घन्टासम्म आफूहरुको माग पूरा नगरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । संघले आफूहरुको माग वार्ता र संवादको माध्यमबाट माग पूरा नगरे सशक्त विरोधका कार्यक्रमहरू देशभर संचालन गर्ने भन्दै सरकारलाई अल्टिमेटम  दिएका हुन ।  संघीयताअनुसार स्वास्थ्य सेवाका कर्मचारीको […]

‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कसले रोकेको छ ? राजीनामा दिए भै हाल्छ’

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले राखेको माग संविधान विपरित भएको बताउनुभएको छ । डाक्टरहरुले आन्दोलन गर्दै सेवा नदिएर बिरामीहरुलाई निजी क्लिनीकहरुमा जानतर्फ आकर्षित गराउनु संविधान विपरीत भएको बताउनुभयो । सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई राजीनामा दिएर बाटो सुल्झाउन आग्रह गर्नुभयो । ‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने […]

पेट बढेर चिन्तित हुनुहन्छ ? अपनाउनुस यी १८ उपाय

डा. हेमराज कोइराला कतिपय समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय मानिन्छ। मोटोपन आमा कुनै रोग होइन तर मोटाउन थालेपछि हाम्रो शरीरमा अनेकौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमुख कारक मानेको छ। हाम्रो शरीरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो […]

हावाहुरीबाट घाइते विरामीको उपचारमा डा. गोविन्द केसी

काठमाडौं : त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी हावाहुरी प्रभावीत क्षेमा पुग्नुभएको छ । डा.केसी औषधिसहित सोमबार नै बारा पुग्नु भएको थियो । त्यहाँ पुगेर हावाहुरी प्रभावित ठाउँका घाइते बिरामीहरूको उपचार गरिरहनु भएको हो । डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहनु भएको बताइएको छ । आइतबार साँझ आएको […]