टोकियो : दोस्रो मिस जापान नेपाल प्रतियोगिताको ग्राण्ड फिनाबाट प्रमिशा तामाङ्ले उपाधि हात पार्नुभएको छ । प्रमिशाले दोस्रो मिस जापान नेपाल २०१९ को उपाधिको साथमा नगद राशी पाउनुभएको हो । फष्ट रनरअफ रितु गौतम भईन भने सेकेण्ड रनरमा आयूषा फुलेलले हात पार्नुभएको हो । मिस जापान नेपाल समिति गठन गरेर आयोजना गरीएको दोस्रो मिस जापान नेपाल […]
काठमाडौं : र्याम्प शोबाट मोडलिङ यात्रा सुरु गरेकी पुजा गौतम चलचित्रमा करिअर बनाउन चाहन्छिन् । अभिनेता प्रदीप खड्काकी ससक्त फ्यान हुन पुजा । स्थायी घर झापाकी २१ बर्षीया मोडेल पुजा हाल काठमाडौंको जडीबुटीमा बस्छिन् । पुजा पछिल्लो पुस्ताकी मोडल हुन् ।५ फिट ६ इन्च आकर्षक उचाईकी पुजा नृत्यमा पनि त्यत्तिकै पोख्त छिन् । नृत्य र […]
काठमाडौं : काठमाडौंमा आगामी बैशाख २६ र २७ गते तामाङ अन्तराष्ट्रिय फिल्म महोत्सव हुने भएको छ । तामाङ समुदायको मौलिक संस्कृति, विषयबस्तु र ज्ञान परम्परा प्रबद्र्धनको उदेष्य सहित तामाङ आवाज, सेलो फाउण्डेसन र एससीआरसीले यो महोत्सब गर्न लागिएको हो । महोत्सव निर्देशक जगत तामाङका अनुसार महोत्सवमा भारत, अमेरिका, क्यानडा, जापान लगायतको मुलुकबाट पनि सहभागिता रहनेछ […]
मलिका महत यतीखेर निकै चर्चामा हुनुहुन्छ । यही चैच २९ गतेबाट प्रदर्शनमा आउन लागेको ‘यात्राः दि म्युजिकल भ्लग’बाट मलिकाले डेब्यु गर्दै हुनुहुन्छ। सम्राट शाक्यले निर्देशन गर्नुभएको ‘यात्रा’ मा नायक सलिनमान बानियाँ र सलोन बस्नेतको जोडीको रूपमा मलिकालाई देख्न सकिनेछ । मात्र १९ वर्षकी मलिका बीबीए प्रथम वर्षमा अध्ययनरत हुनुहुन्छ । नयाँ पुस्ताले मलिकालाई निकै रुचाएको […]
काठमाडौं : साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म रातो टीका निधार खेल्ने भएकी छिन् । साम्राज्ञीले सो फिल्म खेल्ने भन्दै साइन गरेकी छन्। अशोक शर्माको निर्देशनमा बन्न लागेको सो फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माको अपोजिटमा देखिने छिन्। ‘मारुनी’ को छायांकन पूरा भएलगत्तै शर्माको फिल्म ‘रातो टीका निधारमा’ को छायांकन सुरु गरिने निर्देशक शर्माले जानकारी गराए ।
पर्वत : पर्वत साहित्य सङ्गमले आफूमार्फत प्रदान गरिने विभिन्न ६ वटा साहित्यिक पुरस्कार तथा सम्मान प्राप्त गर्ने स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ । पर्वत जिल्लाको सबैभन्दा पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमको कार्यसमिति बैठकले पुरस्कार घोषणाको निर्णय सर्वसम्मत गरेको हो । सम्मानीत स्रष्टाहरुमा पर्वतका शान्तिनारायण श्रेष्ठ, कृष्णादेवी शर्मा श्रेष्ठ र प्रकृति शर्मा, बागलुङका प्रेम छोटा […]