कोभिड असर: जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र

काठमाडौँ। कोभिड–१९ सङ्क्रमणका कारण जारी निषेधाज्ञाले उडान प्रतिबन्ध हुँदा नेपाल भित्रने विदेशीको सङ्ख्या न्यून देखिएको छ । अध्यागमन विभागका अनुसार जुनमा नेपाल भित्रिनेको सङ्ख्या एक हजार १४३ मात्र छ । विभागका अनुसार अघिल्लो मेमा नेपाल भित्रिने सङ्ख्या एक हजार ४६८ थियो । त्यसअघि प्रतिबन्धको अवस्था नहुँदा मार्चमा भने करिब १५ हजार विदेशी नेपाल भित्रिएका थिए […]

बेलायतमा ग्रयाजुएसनपछि वर्क परमिट पाउने नियम लागू, नेपाली विद्यार्थी पनि लाभान्वित हुने

लन्डन । बेलायत सरकारले ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा लागू गरेको छ । क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट १ जुलाईदेखि औपचारिक रुपमा लागू गरिएको हो । ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने छन् । […]

विश्वभरका २७ जनसम्पर्क समितिले नेपाललाई पठाए १ करोड ३२ लाख सहयोग, कसको कति ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेस सम्बद्ध विश्वभरका जनसम्पर्क समितिले नेपाललाई १ करोड ३२ लाख सहयोग पठाएका छन् । कोभिड महामारीको रोकथाम तथा उपचार सहयोगका लागि विश्वभरका २७ जनसम्पर्क समितिले १ करोड ३२ लाख ३४ हजार ७८३ रकम नेपाललाई पठाएका हुन् । कोभिड रोकथाम एवं उपचारका लागि आर्थिक संकलन समितिका संयोजक तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द […]

ओमानमा कोरोनाको संक्रमणदर बढ्यो, सचेत रहन नेपालीहरुलाई दूतावासको अपिल

मस्कट । ओमानमा कोरोनाको संक्रमणदर बढ्न थालेपछि नेपाली दूतावास ओमानले नेपालीहरुलाई सचेत रहन आग्रह गरेको छ । नेपाली दूतावास ओमानले सार्वजनिक सुचना जारी गर्दै कोरोनाको दर बढ्दो रहेकाले जोखिमबाट बच्न पर्याप्त मात्रामा सामाजिक दुरी कायम गर्न एवं रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न ओमानमा रहेका नेपालीहरुलाई आग्रह गरेको हो । हालसम्म ओमानमा कोरोनाको कारण ५ जना […]

जापानबाट नेपाल जान चाहने यात्रुहरूले यी शर्त अनिवार्य पालना गर्नुपर्ने

टोकियो । नेपाली राजदूतावास टोकियोले जापानबाट नेपाल जान चाहने यात्रुहरूले ७ बुँदे अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास टोकियोले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो । राजदूतावासले जारी गरेको विज्ञप्ति अनुसार हवाई यात्राको लागि चेक इन गर्नु अघि मान्यता प्राप्त कोभिड-१९ परीक्षणशालाबाट जारी पछिल्लो स्याव लिएको ७२ घन्टाभत्रिको […]

यूएईबाट नेपाल जान चाहने यात्रुहरूले यी शर्त अनिवार्य पालना गर्नुपर्ने

अबुधाबी । नेपाली राजदूतावास अबुधाबीले यूएईबाट नेपाल जान चाहने यात्रुहरूले ९ बुँदा अनिवार्य पालना गर्नुपर्ने सूचना जारी गरेको छ । राजदूतावास अबुधाबीले एक विज्ञप्ति जारी गर्दै पालना गर्नुपर्ने नियमहरुबारेमा जानकारी गराएको हो । विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ बमोजिम संयुक्त अरब इमिरेट्स (युएइ) बाट नेपाल जान चाहने यात्रुहरूले निम्नानुसारका शर्त पूरा गरी […]

जुलाइमा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, सातामा २१ उडान हुने (सूचीसहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत गरि प्राधिकरणले सातामा २१ उडानको तालिका सार्वजनिक गरेको हो ।  प्राधिकरणले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि निश्चित संख्या तोकी नियमित उडान खुला गरेको छ ।  नेपालबाट […]