आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भिम सार्की, हरि बहादुर चौहान, कमल सिंह ऐरी, कुशल मल्ल, मोहम्मद असिफ शेख, पवन शर्राफ, प्रतिस जिसी, रशिद खान, […]

दुहबी गोल्डकपमा वेस्ट बंगाल भारत र दाफिन्स प्रतिस्पर्धा

सुनसरी : सुनसरीको दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकपमा आज दुई विदेशी टिमबीच प्रतिस्पर्धा हुँदैछ । अन्तिम क्वाटरफाइनलमा दुई विदेशी टिम वेस्ट बंगाल फुटबल क्लब भारत र दाफिन्स क्लब क्यामरुन भिड्ने भएका हुन । मंगलबार विजेताले सेमिफाइनलमा आगामी बिहिबार हुने झापाको दुई टिम मेची नेत्रालय र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग भेट गर्नेछ। सोमबार भएको तेस्रो […]

राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्ताव

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मा प्रस्थान गरेको छ । म्यान्मा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न टोली त्यसतर्फ प्रस्थान गरेको हो । दोस्रो चरणको उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा आयोजक म्यान्मासहित भारत र इण्डोनेशिया छन् । नेपालले आफ्नो पहिलो खेलमा यही चैत २० गते म्यान्मारसँग खेल्नेछ भने […]

आठौँ राष्ट्रिय खेलकूदको तालिका सार्वजनिक : धेरैजसो खेल बाँकेमा

काठमाडौँ – आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको तालिका सार्वजनीक भएको छ । प्रदेश नम्बर ५ मा आयोजना गरिने खेलकुदको तालिका सार्वजनीक गरिएको हो । तालिका अनुसार धरैजसो खेल बाँकेमा हुने भएको छ । शुक्रबार आठौँ राष्टिय खेलकूदको मिति घोषणा भएसँगै राष्ट्रिय खेलकूद परिषद्ले आज खेलतालिका सार्वजनीक गरेको हो । तालिका अनुसार […]

अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ -२३ वर्षमुनिको एएफसी ९यू–२३० च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’ मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता […]

पोर्चुगलका स्टार खेलाडी रोनाल्डो घाइते

काठमाडौं -सर्वियाविरूद्धको युरोकप २०२० छनौट खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डो घाइते भएका छन्। उनी खेलको ३१ औं मिनेटमा घाइते भएका हुन्। ततस्पश्चात पोर्चुगलले उनलाई मैदान बाहिर लाने निर्णय गरेको थियो। उनलाई हामस्ट्रिङ इन्जुरी भएको हो। सो खेल १(१ गोलको बराबरीमा सकिएको छ। अघिल्लो खेलमा पनि पोर्चुगलले बराबरी नतिजा निकालेको थियो। शुक्रबार भएको खेलमा ऊ […]