काठमाडौं: गैर आवासीय नेपाली संघको निर्वाचनको अन्तिम संघारमा अध्यक्षका उम्मेदवार महेश कुमार श्रेष्ठलाई समर्थन जनाउँदै रविना थापाले उम्मेदवारी फीर्ता लिनु भएको छ । औपचारिक रुपमा उम्मेदवारी फीर्ता लिने समय सकिएपनि थापाले एनआरएनएमा एकताको खाँचो रहेको र त्यसको नेतृत्व श्रेष्ठले मात्र गर्न सक्ने भएकाले समर्थन जनाउँदै उम्मेदवारी फीर्ता लिएको बताउनुभयो । थापाले समर्थन गरेसँगै एनआरएनए अध्यक्षमा […]
काठमाडौँ । गैर आवासीय नेपाली संघका सचिव पदका उम्मेदवार दयानिधि सापकोटाले एनआरएनएलाई एकताबद्ध बनाउन लागिपर्ने बताउनु भएको छ । विदेशमा बसेका सबै वर्गका नेपालीहरुलाई समान रुपमा लान सकेमात्र एनआरएनएमा एकता हुने बताउनु हुँदै सचिव पदका उम्मेदवार सापकोटाले सोका लागि आफ्नो योगदान रहने बताउनु भएको हो । एनआरएनए एकताको लागि विदेशमा रहेका उच्च, मध्यम र मजदुर […]
काठमाण्डौं । गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष पदका उम्मेद्वार सुनील साहले एनआरएनए अभियानमा आफूले प्राप्त गर्दै आएको जिम्मेवारी अनुसार गरेको कामलाई जारी संघको ११ अन्तराष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुले मुल्याकंन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । हाल संघको कोषाध्यक्ष रहनु भएका साहले संघको कोषाध्यक्षको रुपमा आफूले प्राप्त गरेको जिम्मेवारीमा न्याय गर्न […]
काठमाडौ: गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा उम्मेदवारी दिएका रोशन थापा दुई प्यानलको रोजाइमा पर्नु भएको छ । अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ र डा. बद्री केसीले आफ्नो टीममा राख्नु भएको छ । थापा डा. केसीको टीममा सुरुदेखि नै पर्नु भएको थियो । मंगलबार श्रेष्ठ प्यानलले पनि उहाँलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो। एनआरएनए वृत्तमा […]
काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनएं) को ११औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठले तीन महिनाभित्र संघलाई भावनात्मक र संगठनात्मक रुपमा एकताबद्ध गराएरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । मंगलबार साँझ एक पत्रकार सम्मेलनको आयोजना गर्दै श्रेष्ठले आफ्नो टिमलाई मात्रै होइन विश्वभरका सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई मिलाउनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट पार्नुभयो । उहाँले […]
काठमाडौं: नेपाली कांग्रेस निकट जनसम्पर्क समितिको काठमाडौंमा भएको एक भेलाले मंगलबारबाट शुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठ र उहाँको टिमलाई सहयोग गर्न आब्हान गरेको छ । नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो । […]
काठमाडौँ : सरकारले गैर आवासीय नेपाली संघका दुई अध्यक्षलाई गैर आवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो । आचार्यलाई पहिलो र दोस्रो गैर आवासीय नागरिकता केसीलाई प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले […]