डण्डीफोरले तपाईलाई सतायो ? अब यसो गर्नुहोस्

सुन्दर अनुहारलाई डन्डिफोरको दागले कुरूप बनाइदिन्छ । प्रायस् जवान व्यक्तिका अनुहार डन्डिफोरबाट सताइएका हुन्छन् । सुन्दरतामा बढी ख्याल गरिने उमेरमा डन्डिफोरले अनुहार नै बिगारिदिन्छ । शरीरमा भिटामिन बी–१२ को मात्रा धेरै हुादा डन्डिफोर आउने युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले गरेको एक अध्ययनले देखाएको छ । सबै उमेरका व्यक्तिमा समान असर नपार्ने भिटामिन बी–१२ ले ‘मेटाबोलिक रेट’मा […]

किन घुर्छ मान्छे ? घुर्ने समस्याबाट कसरी मुक्ती पाउँने ?

आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ । मान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी […]

चिसो मौसममा मुटुका बिरामीले अपनाउनु पर्ने सावधानीहरु

काठमाडौँ :  उपत्यकासहित देशका सबै भागमा चिसो बढेको छ । यो मौसममा दम तथा मुटुरोगबाट ग्रसित विरामीले विशेष सावधानी अपनाउनुपर्छ । के गर्ने त ? १. मुटुरोगीहरू जाडो बढेका बेला मर्निङवाकमा ननिस्कने । २. मुटुरोगीले नियमित स्वास्थ्य परीक्षण गर्ने । ३. व्यायम गर्न परे घरभित्रै गर्ने । ४. शरीरमा चिसो पैतलाबाट घुस्ने हुनाले बाक्ला मोजा […]

उच्च रक्तचाप हुनेहरुले ध्यान दिनैपर्ने कुराहरु

काठमाडौँ : उच्चरक्तचाप हुने समस्या दिनानुदिन बढ्दै गएको छ । यस्ता समस्याबाट छुटकरा पाउन ध्यान दिनुपर्ने कुराहरु तल दिईएको छ । उच्चरक्तचाप बढेकाले ध्यान दिनुपर्ने कुराहरु :- १. नून र चिल्लो पदार्थको सेवन कम गर्ने । २. धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती आदि । ३. मोटोपना घटाउने । ४. […]

यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने ७ कुरा !

काठमाडौँ :  यूरिक एसिड बढेकाहरुले ध्यान दिनु पर्ने कुराहरु यस प्रकार रहेको छ :- १. रातो मासु नखाने जस्तै खसी, राँगा वा भित्री मासु कलेजो, मिर्गौला, गिदी आदि । २. मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, आदि । ३. प्रशस्त मात्रामा पानी पिउने ।४. दैनिक ४५ मिनेट देखि […]

जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

काठमाडौं : जाडोको मौसम सुरु भईसकेको छ । जाडोयामको सुरुवातीसँगै छालामा विभिन्न समस्या आउन थाल्छ । विशेषगरी जाडो याममा सुख्खा हुने भएकाले छाला खस्रो हुने, फुट्ने आदि जस्ता समस्या देखा पर्छ । जाडो महिनामा छाला बिग्रनुका प्रमुख कारण भनेको चिसो हावा, पानी कम पिउनु, फलफूल र हरियो सागसब्जी धेरै कम खानु वा खाँदै नखानु, अनुहारमा […]

खुसी रहने १३ तरिका, पढ्नुहोस् अनि आजैबाट मुस्कुराउन थाल्नुहोस्

भनिन्छ हामी जति मुस्कुराउँछौ त्यति नै आफ्ना वरपर खुसी ल्याउन सक्छौं । निरास रहेर भन्दा हासेर जीवन जीउन सल्लाह दिन्छन् स्वास्थ्यविज्ञहरु । तपाई जतिपटक हास्नुहुन्छु अनि मुस्कुराउनु हुन्छ त्यतिपटक नै जीवनमा खुसी रहन सक्नुहुन्छ । अनि तपाईको स्वास्थ्यलाई पनि सन्तुलनमा राख्न सक्नुहुन्छ । आउनुहोस् जानौं जीवनमा मुस्कुराएर बाच्ने १३ तरिका १-मुस्कुराउनु- हामी खुसी हुँदा हाँस्ने […]